स्वावलम्बन लघुवित्तको ११ सय कित्ता शेयर विक्रीमा

काठमाडौं, ९ भदौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको छ । कम्पनीले सदस्य गोरी श्रेष्ठको नाममा रहेको प्रतिकित्ता ७ सय १ मुल्य तोकेर १ हजार १ सय ९० कित्ता शेयर विक्री खुला गरेको हो । कम्पनीले आजको ३५ दिन भित्रमा संस्थापक शेयरधनीहरुले शेयर खरिद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय […]

सम्बन्धित सामग्री

माघ १० गतेदेखि संस्थापक शेयर विक्री गर्दै स्वावलम्बन लघुवित्त

काठमाडौं (अस) । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १० गतेदेखि १ लाख ५९ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याउँदै छ ।  कम्पनीले प्रतिकित्ता रू. ५५५ अंकित मूल्य कायम गरी उक्त शेयर लिलामीमा ल्याउन लागेको हो । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा योग्य व्यक्ति तथा संघ-संस्थाहरूले माघ २४ गतेभित्र आवेदन पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम एक हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम कित्ताका लागि कुनै हद लाग्ने छैन ।  यो शेयर खरीदका लागि विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र माघ २५ गते बिहान १० बजे खोलिने कार्यक्रम तय भएको छ ।

स्वावलम्बन लघुवित्त र नागरिक लगानी कोषको बोनस शेयर सूचीकृत

भदौ १६, काठमाडौं । दुई ओटा अलग - अलग कम्पनीको बोनस शेयर बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।  नागरिक लगानी कोषको २७ लाख कित्ता बोनस शेयर र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको १५ लाख ६ हजार ६ दशमलव १५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।  अव ती दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।  स्वावलम्बन लघुवित्तले गत चैत ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ दशमलव ००५६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी नागरिक लगानी कोषले असार १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

स्वावलम्बन लघुवित्तको १ हजार १९० कित्ता संस्थापक शेयर विक्रीमा

भदौ ९, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ हजार १९० कित्ता शेयर भदौ ९ गते बुधवारदेखि विक्रीमा आएको छ ।  कम्पनीको सदस्य गोरी श्रेष्ठको नाममा रहेको उक्त शेयर प्रतिकित्ता रू. ७०१ मूल्य तोकेर विक्री खुला गरिएको हो ।  कम्पनीले भदौ ९ गते ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीहरुले उक्त शेयर खरीद गर्न चाहेमा तोकिएको अवधिभित्र कम्पनीको केन्द्रिय कार्यालय, कमलपोखरी, काठमाडौंमा लिखित जानकारी बुझाउन भनेको हो ।

स्वावलम्बन लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी बिक्रि खुल्ला भएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाले असार १८ गतेदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा बोलपत्र आजसम्म पेश गर्न सकिन्छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य ७०० तोकेको हुनाले शेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले संस्थापक समूहअन्र्तगतको एक लाख ९० हजार ६५० कित्ता सेयर बिक्री खुल्ला गरेको जनाएको छ ।संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने जनाइएको छ ।विद्यमान संस्थापकलाई प्राथमिकता […]

स्वावलम्बन लघुवित्तको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १५ असार । असार ६ गतेदेखि स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्रिमा ल्याएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । संस्थाको नबिल बैंकको स्वामित्वमा रहेको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ (आज)सम्म बोलपत्र पेश गर्न सकिने छ । कम्पनीले प्रतिकित्ता न्युनतम मुल्य ७५० तोकेको हुनाले शेयर खरिदका लागि तोकिएको […]

स्वावलम्बन लघुवित्तको १ लाख संस्थापक शेयर आजदेखि लिलामीमा

काठमाडौं, ६ असार । नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर आज देखि लिलामी बिक्रि खुल्ला भएको छ । संस्थाले आजदेखि लिलामी विक्रिमा ल्याएको १ लाख ९० हजार ६५३ कित्ता शेयरमा असार १५ गतेसम्म बोलपत्र पेश गर्न सकिने जनाएको छ । कम्पनीले प्रतिकित्ता न्युनतम मूल्य रू. ७५० तोकेको हुनाले शेयर खरिदका […]

स्वावलम्बन लघुवित्तको संस्थापक सेयर बिक्रीमा, प्रति सेयर न्यूनतम मूल्य ७५१ मात्र

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्तर्गतको १,९०,६५० कित्ता सेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक सेयरको प्रति कित्ता न्यूनतम मूल्य ७ सय ५१ रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।साथै, विद्यमान संस्थापकहरुलाई प्राथमिकता दिई यो लिलामको सूचना प्रकाशन गरी ३५ दिनको समय दिएको हुनाले संस्थापक सेयरधनीहरूलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित