चलचित्र ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति घोषणा

काठमाडौं । चलचित्र ‘ह्यारी की प्यारी’ले प्रदर्शन मिति घोषणा गरेको छ । शुक्रबार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको तीन पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह प्रस्तुत छन् । सिनेमाको सार्वजनिक एक पोस्टरमा बाकसमाथि उभिएका […]

सम्बन्धित सामग्री

जितु र साम्राज्ञी अभिनित फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुने

काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति तय भएको छ। शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मको सार्वजनिक पोस्टरहरुमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।…

जीतु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ २५ कात्तिकमा रिलिज हुने

डा. भोला रिजालको निर्माण र उनका छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर फष्टलुकका रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।फष्टलुकमा फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने फष्टलुकमा झल्किएको छ।  पोस्टरमा जीतु ढाका टोपी लगाएर नौमति बाजा बजाउँदै देखिएका छन्, भने साम्राज्ञी रातो लेहंगामा बेहुल