जीतु र साम्राज्ञीको ‘ह्यारी की प्यारी’ २५ कात्तिकमा रिलिज हुने

डा. भोला रिजालको निर्माण र उनका छोरा डा. कपिल रिजालको निर्देशन रहेको फिल्म ‘ह्यारी की प्यारी’ २५ कात्तिकबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले शुक्रबार फिल्मको एक पोष्टर फष्टलुकका रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।फष्टलुकमा फिल्मका अभिनेता जीतु नेपाल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह देखिएका छन् । फिल्मले उनीहरुको विवाहको कथा भन्ने फष्टलुकमा झल्किएको छ।  पोस्टरमा जीतु ढाका टोपी लगाएर नौमति बाजा बजाउँदै देखिएका छन्, भने साम्राज्ञी रातो लेहंगामा बेहुल

सम्बन्धित सामग्री

ह्यारी की प्यारी फिल्मका कलाकारले हर्क साम्पाङलाई दिए सय वटा रुद्राक्षको विरुवा

‘मेयर साबले जुन काम गरिरहनु भएको छ, अत्यन्तै राम्रो छ। यहाँ आउदा साना विरुवा देख्यौ, हामी नरहे पनि यी रुखहरु रहन्छ, त्यसैले उहाँलाई के दिउ भन्दा रुख उपहार दिने कुरा भयो,’ उनले भने। नायिका साम्राज्ञीले मेयर साम्पाङको राम्रो कामलाई सपोर्ट गर्न आएको भन्दै माघ २० गते रिलिज हुने फिल्म हेरिदिन र नेपाली फिल्मलाई माया गर्न सबैलाई आग्रह पनि गरिन्।

२७ लागिन् साम्राज्ञी, जन्मदिनमा फिल्म ‘ह्यारीकी प्यारी’को रिलिज मिति घोषणा

काठमाडौं । साम्राज्ञी शाह, जितु नेपाल र विजय बरालको मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी की प्यारी’ यही मंसिर २० गते रिलिज हुने भएको छ । निर्माताले शुक्रबार फिल्मका तीन पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यसअघि ‘ह्यारीकी प्यारी’ कात्तिकमा रिलिज हुने भनिएको थियो तर प्राविधिक कार्य नसकिएको भन्दै निर्माताले नयाँ मिति तय […]

जितु र साम्राज्ञी अभिनित फिल्म ‘ह्यारी की प्यारी’ माघ २० गते रिलिज हुने

काठमाडौं : सोसल-कमेडी जनरामा निर्माण भएको फिल्म ‘ह्यारी की प्यारी’को प्रदर्शन मिति तय भएको छ। शुक्रवार अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर निर्माण टिमले सिनेमाको पोस्टर सार्वजनिक गर्दै माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो। फिल्मको सार्वजनिक पोस्टरहरुमा अभिनेता जितु नेपाल र अभिनेत्री साम्राज्ञीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ।…