हिमाचल प्रदेशमा बाढी र पहिरोका कारण २२ जनाको मृत्यु

भारतकाे हिमाचल राज्यमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ। मण्डी जिल्लामा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ। राज्यमा मनाली-चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन्। बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रकाेपमा परी नौ जना घाइते भएका […]

सम्बन्धित सामग्री

बाढी र पहिरोका कारण २ जनाको मृत्यु

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीस्थित सडकमा बुधबार साँझ सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चितवन ईच्छाकामना गाउँपालिका–४ बस्ने २० वर्षीय सिद्धान्त थापा रहेका छन् । ढुंगा सहितको सुख्खा पहिरो खसेर प्र।३–०३–००१ ज ००३३ नम्बरको गाडीमा लाग्दा उनको मृत्यु भएको थियो । गाडीमा पहिरो खस्दा गम्भीर घाइते भएका उनको स्थानीय मलेखु राजमार्ग अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अविरल वर्

अछाममा बाढीले बजार बगायाे, ६ जनाको मृत्यु

३ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा बाढी पहिरोका कारण बुधबार १० जनाको मृत्यु भएको छ, १७ जना बेपत्ता भएका छन् । अछाममा ६ जना, बझाङ र बाजुरामा २-२ जनाको मृत्यु भएको हो । अछामको रामारोशन गाउँपालिका– …

बाढी पहिरोका कारण १ सय २ जनाको मृत्यु २२ बेपत्ता : गृहमन्त्री

काठमाडौं, १७ साउन– सरकारले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भएको बाढी पहिरोमा परि १ सय २ जनाको मृत्यु भएको जनाएको छ । २२ जना बेपत्ता भएका र ५८ घाइते भएका छन् । व्यवस्थापिका संसदको सोमबार बसेको बैठकमा सरकारका तर्फबाट कामचलाउ सरकारका गृहमन्त्री भीम रावलले जानकारी गराउदै यसबर्ष बाढी पहिरोका कारण १ सय २ जनाको मृत्यु …