स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हरायो

काठमाण्डाै - स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई हराएको छ । आज बिहान भएको खेलमा भ्यालेन्सियाले लेभान्टेलाई ४–३ गोलले हराएको हो । लेभान्टेले दुई गोलको अग्रता जोगाउन सकेन । भ्यालेन्सियाले पछिल्ला पाँच खेलमा निरन्तर जित निकालेको छ । लिगमा १८ खेलमा २८ अङ्कका साथ भ्यालेन्सिया सातौँ स्थानमा छ । रियल मड्रिड ४३ अङ्कका साथ शीर्ष स्थानमा छ भने लेभान्टे ८ अङ्कका साथ पुछारमा छ ।

सम्बन्धित सामग्री

स्पेनिस ला लिगामा बार्सिलोनाको जित

काठमाडौं, १८ चैत । स्पेनिस ला लिगा अन्तर्गत गएराती सम्पन्न खेलमा बार्सिलोनाले लास पलमासलाई १–० गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा राफिन्हाले खेलको ५९औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यस खेलमा खेलको २४औं मिनेटमा लास पलमासका अल्भारो भल्लेजले रातो कार्ड पाएपछि लास पलमास १० खेलाडीमा सिमित भएको थियो […]

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टालाई हरायो

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेल्टालाई भिगोलाई हराएको छ।गएराती रियल म्याड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो।...

स्पेनिस ला लिगा : रियल म्याड्रिडले सेल्टालाई हरायो

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सेल्टालाई भिगोलाई हराएको छ।गएराती रियल म्याड्रिडले सेल्टा भिगोलाई २–० ले पराजित गरेको हो।...

स्पेनिस ला लिगामा बार्सिलोना विजयी

काडिजमाथि जित निकाल्दै स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी आठ अंकले बढाएको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले काडिजमाथि २-० को जित निकालेको हो । बार्सिलोनालाई जित दिलाउन सेर्जी रोबर्टो र रोबर्ट लेवान्डोस्कीले समान एक-एक गोल गरे । बार्सिलोनाले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ४३ औं मिनेटमा …

स्पेनिस ला लिगामा रियल मड्रिड विजयी

ओसासुनामाथि जित निकाल्दै स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बार्सिलोनासँगको अंक दुरी घटाएको छ । शनिबार राति भएको खेलमा रियल मड्रिडले ओसासुनामाथि २-० को जित निकालेको हो । रियल मड्रिडलाई जित दिलाउन फेडेरिको भाल्भर्डे र मार्को एसेन्सियोले समान एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा रियल मड्रिडले दुवै गोल दोस्रो हाफमा गरेको …

स्पेनिस ला लिगामा बार्सिलोनाले सेभियालाई हरायो

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सेभियालाई हराएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई ३- ० गोलबाट हराएको हो।...

स्पेनिस ला-लिगामा रियलको दोस्रो बराबरी

स्पेनिस ला-लिगा फुटबलमा रियल म्याड्रिडले सिजनको दोस्रो बराबरी खेलेको छ। आइतबार राति भएको खेलमा रियलले जिरोनासँग १-१ गोलको बराबरी खेलेको हो। रियलले घरेलु मैदानमा अधिकांश समय खेल नियन्त्रणमा लिए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफमा अग्रता बनाएको रियलले अग्रता जोगाउन भने सकेन। खेलको ७०औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई सुरुवाती […]

स्पेनिस ला लिगामा भ्यालेन्सिया माथि रियलको जित

एजेन्सी, ४ असोज । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ६६औं मिनेटमा हुगो डुरोले गोल गर्दै भ्यालेन्सियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ८६औं मिनेटमा बेन्जेमाको पासमा भिनिसियसले गोल गर्दा रियल १–१ को अवस्थामा पुगेको थियो […]

स्पेनिस ला लिगामा आज राति चार खेल हुँदै

एजेन्सी, १२ भदौ । स्पेनिस ला लिगा फुटबलमा आज राति चार वटा खेलहरु हुँदै छन् । ला लिगाको पहिलो खेल सेल्टाभिगो र एथ्लेटिक विल्वाओबीच हुनेछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजेपछि सुरु हुनेछ । त्यसैगरी राति सवा ११ बजे दुई वटा खेल हुनेछन् । पहिलो खेलमा रियल सोसिडाड र लेभान्टे आमने सामने […]

स्पेनिस ला–लिगामा आज तीन खेल हुँदै

काठमाडौं, ५ भदौ । स्पेनिस ला–लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । एलाभेस र मार्लोको राति पौने ९ बजे खेल्दैछन् । त्यसैगरि ग्रानाडा र भ्यालेन्सिया तथा इस्पानोयल र भिल्लारियलको खेल सवा ११ बजे हुनेछ । गएराति भएको एक मात्र खेलमा रियल बेटिस र कार्डिजले बराबरी खेल्दै अंक बाँडेका छन् ।-Photo: Agency