सत्तारुढ गठबन्धन दलको बैठक सुरु

काठमाडौँ- सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ । यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ । बैठकमा सरकार […]

सम्बन्धित सामग्री

बालुवाटारमा गठबन्धन दलको बैठक जारी

काठमाडौं, १६ माघ । सत्तारुढ गठबन्धन दलको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै गठबन्धन दलको बैठक सुरु भएको हो । भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा सदस्य निर्वाचनको समीक्षा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको बैठक बोलाएका हुन् । सत्तारुढ गठबन्धन दलकै जनप्रतिनिधिहरुले मत नदिँदा कोशीमा सत्तारुढ गठबन्धन दलबाट साझा […]

सत्तारुढ गठबन्धन दलको बैठक शुरु

काठमाडौँ । सत्तारुढ गठबन्धन दलको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ ।

बालुवाटारमा प्रचण्डले बोलाए गठबन्धन दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन ।

प्रधानमन्त्रीले बोलाए सत्तारुढ गठबन्धन दलको बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए ।

सत्तारुढ गठबन्धन दलको बैठक बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ गठबन्धन दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे गठबन्धनको बैठक बोलाइएको प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले बताए।

मधेश प्रदेशमा गठबन्धनबिच तालमेल होला ? जारी छ बैठक

जनकपुरधाम : मधेश प्रदेशमा चुनावी तालमेल मिलाउन सत्तारुढ गठबन्धन दलको बैठक आज बिहान ११ बजे देखि जारी छ। आइतबार पनि प्रदेश तहका नेताहरुबिच छलफल भएको थियो।   स्थानीय तहको निर्वाचनका लागि तालमेल गर्ने विषयमा जनकपुरस्थित  जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदश पार्टी कार्यालयमा बैठक चलिरहेको छ। गठबन्धनमा आवद्ध दलका प्रदेश अध्यक्ष…

बालुवाटारमा जारी सत्तारुढ गठबन्धनको बैठकमा एमसीसी अनुमोदनको 'रिभ्यू'

काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक बालुवाटारमा जारी छ। पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर सत्तारुढ गठबन्धन बैठकमा जुटेको हो। बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका नेताहरु सहभागी छन्। राजदूत नियुक्ती, मन्त्रिपरिषद् विस्तार, स्थानीय चुनावबारे बैठकमा छलफल चलेको बताइएको छ। यद्यपि, आजको मुख्य एजेन्डा मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)…

सत्तारुढ गठबन्धन दलको बैठक आज पनि बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज शुक्रबार पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान १० बजेका लागि बोलाइएको बैठकमा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्ने/नगर्ने विषयमा निर्णय हुने नेताहरुले बताएका छन् । यसअघि, बिहीबारको बैठकमा सहमति नभएपछि बैठक शुक्रबारका लागि बोलाइएको हो । एमसीसीबारे अन्तिम निर्णय गर्ने समयसीमा […]

सत्ता गठबन्धनको बैठक आज बस्दै

काठमाडौं : सत्तारुढ गठबन्धन दलको बैठक आज बस्दैछ।  एमसिसी परियोजना संसदमा टेबुल गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। एमसिसी परियोजना अगाडी बढाउने विषयमा सत्ता साझेदार दलमा नै कुरा नमिलेपछि आज बैठक बस्न लागेको हो।  हिजो बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले एमसिसी टेबुल गर्ने भरपुर प्रयत्न गरेपनि सफल हुन सकेन।माओवादी केन्द्र, नेकपा समाजवादी र

सत्ता गठबन्धनमा भागबण्डा मिलेन, आज फेरि बस्दै

काठमाडौं :  सत्तारुढ गठबन्धन दलको बैठक मन्त्रीको भागबण्डा मिलाउन नसकेपछि बैठक आज पुनः बस्ने भएको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन दलबीच मन्त्रीको भागबण्डामा कुरा नमिलेपछि आज पुनः बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। बैठक अपरान्ह बस्ने परियारको भनाइ छ।कुन दलले कति मन्त्रालय पाउने भन्नेमा टुंगो नलागेपछि बैठक बिनानिर्णय सकिएको हो। सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता