मधेशको बजेटमा परेन छात्रालाई साइकल र ल्यापटप बाँड्ने कार्यक्रम

२ असार, जनकपुरधाम । मधेश सरकारले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गतको  छात्रालाई साइकल र ल्यापटप  वितरण कार्यक्रम स्थगित गरेको छ । मधेश सरकारले शनिबार ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा यी दुबै योजनाका लागि बजेट विनियोजन गरेको छैन । सरकारले बजेटअघि ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी […]

सम्बन्धित सामग्री

मधेस प्रदेशले ल्यायाे ४६ अर्ब ८८ कराेड रुपैयाँकाे बजेट

धनुषा – मधेस प्रदेश सरकारले आर्थिक आउँदो आर्थिक वर्षका लागि ४६ अर्ब ८८ करोड नाै लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा मधेस प्रदेश सरकारले बिरामीलाई एक लाख अनुदान दिने व्यवस्था गरिएको छ । बजेटमा प्रदेश सरकारको बेटी पढाउ, बेटी बचाउ अभियानलाई निरन्तरता दिइएको छ भने कक्षा १२ मा अध्ययनरत छात्रालाई कम्प्युटर एवम् ल्यापटप वितरणको कार्यक्रम पनि ल्याइएको छ ।अघिल्लो वर्ष विवादमा आएको साइकल खरिद योजनालाई केही परिवर्तन गरेर कक्षा आठमा अध्ययनरत छात्रालाई साइकल ...

मधेश प्रदेशका छात्रालाई साइकल र ल्यापटपका वाचा - BBC News नेपाली

मधेश प्रदेश सरकारले छात्राहरूलाई अध्ययनका लागि प्रोत्साहन गर्ने नीतिअन्तर्गत साइकल र ल्यापटप वितरण गर्ने योजना अघि सारेको छ। त्यसबारे विज्ञहरू के भन्छन्?

मधेस प्रदेश : यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

जनकपुरधाम । मधेस सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरे । सरकारले बेटी बढाऊ, बेटी बचाऊ, चुरे जोगाऔँ मधेस बचाऔँ, सिचाइमा लगानी, किसानको खुसीयाली जस्ता अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यद्यपि छात्रालाई साइकल वितरण गर्दै आएका सरकारले अब ल्यापटप पनि […]

मधेसको नीति तथा कार्यक्रम : छात्रालाई साइकलदेखि ल्यापटपसम्म (पूर्ण पाठसहित)

मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई  साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ । प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बेटी पढाऔँ” बेटी बचाऔँ” अभियान अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप