मधेस प्रदेश : यस्तो छ आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

जनकपुरधाम । मधेस सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रस्तुत गरे । सरकारले बेटी बढाऊ, बेटी बचाऊ, चुरे जोगाऔँ मधेस बचाऔँ, सिचाइमा लगानी, किसानको खुसीयाली जस्ता अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । यद्यपि छात्रालाई साइकल वितरण गर्दै आएका सरकारले अब ल्यापटप पनि […]