आइपीएल : दिल्लीको दोस्रो जित, पञ्जाब ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतवार सम्पन्न दोस्रो खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किङ्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा दिल्लीले पञ्जाबमाथि ६ विकेटको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले ४ विकेट…

सम्बन्धित सामग्री

आइपीएल : चेन्नईले टस जितेर ब्याटिङ् रोज्यो

काठमाडौं, १७ बैशाख । आइपीएल(इन्डियन प्रमियर लिग) अन्तर्गत चेन्नई सुपर किंग्स र पञ्जाब किंग्सबीचको खेलमा चेन्नईले टस जितेर पहिला ब्याटिङ् रोजेको छ। यी दुई टोली नेपाली समयानुसार अहिले ३:४५ बजे चेन्नईको घरेलु मैदान एमए चिबमबराम स्टेडियम चेपकमा भिड्दै छन्। चेन्नई भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान रहेका महेन्द्र सिंह धोनी नेतृ्त्वमा मैदानमा उत्रने छ भने पञ्जाब […]

आइपीएल : बेङ्गलोरविरुद्ध ब्याटिङ् गर्दै चेन्नई

काठमाडौं, ४ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(सोमबार) हुने खेलमा चेन्नई सुपर किंग्सविरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले टस जितेको छ। बेङ्गलोरले टस जित्दै चेन्नईलाई पहिला ब्याटिङ्गको निम्तो दिएको छ। भारतको एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली नेपाली समयानुसार अहिले ७:४५ बजेदेखि यी दुई टोली भिड्ने भएका हुन्। १० टोली सम्मेलित आइपीएलमा चेन्नई ४ खेलमा दुई […]

आइपीएल : चेन्नई र बेङ्गलोर भिड्दै

काठमाडौं, ४ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(सोमबार) चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोर भिड्ने भएका छन्। भारतको एम चिन्नास्वामी स्टेडियममा यी दुई टोली नेपाली समयानुसार साझ ७:४५ बजेदेखि भिड्ने भएका हुन्। १० टोली सम्मेलित आइपीएलमा चेन्नई ४ खेलमा दुई खेल जित्दै अंकतालिकाको छैटौं स्थानमा रहँदा बेङ्गलोरपनि समान ४ खेलमा दुई खेल जित्दै […]

आइपीएल : आज दुई खेल हुँदै

काठमाडौं, २ बैशाख । इन्डियन प्रमियर लिग(आइपीएल) अन्तर्गत आज(शनिबार) दुई खेल हुँदैछन्। आज हुने पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली क्यापिटल्सबीच हुनेछ। सो खेल नेपाली समयानुसार ३:४५ बजे एम चिन्नास्वामी स्टेडियममा हुनेछ। यस्तै, अर्को खेल लखनउ सुपर जायन्टस र पन्जाब किंग्सबीच हुनेछ। सो खेल नेपाली समायानुसार साँझ ७:४५ बजेदेखि एकना स्पोर्टस सिटीमा हुनेछ। १० […]

आइपीएल : कोलकोत्ता विजयी, राजस्थान पराजित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा कोलकोत्ता नाइट राइडर्स विजयी भएको छ । सोमबार बेलुकी भएको खेलमा कोलकोत्ताले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको हो । राजस्थानले दिएको १५३ रनको लक्ष्य कोलकोत्ताले १९ दशमलव १ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । यसअघि राजस्थानले ५ विकेटको क्षतिमा १५२ रन बनाएको थियो । अहिलेसम्म १० खेलमा ४ मा जित […]

आइपीएल : राजस्थान र दिल्लीको जित

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको  लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो ।लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन बनाए । मार्कस स्टोइनिसले ३८ रनको योगदान गरे ।राजस्थानका युजभेन्द्र चहलले एक्लै ४ विकेट लिए । यस्तै ट्रेन्ट बोल्टले २ विकेट झारे । यसअघि मुम्बईमा टस हारेर ब्याटिङ गरेको राजस्थानले न

आइपीएल क्रिकेटकमा आज क्यापिटल्स र लखनउ भिड्ने

काठमाडौं । आइपीएल क्रिकेटकमा आज (बिहिबार) दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्सबीचको खेल हुने छ । मुम्बइमा साँझ ७ः४५ बजे सुरु हुने खेलमा लखनउ तेस्रो जितको खोजीमा हुनेछ । लखनउ ३ खेलमा ४ अंक जोडेर पाँचौं स्थानाम रहेको छ । यता, दुई खेलमा २ अंक जोडेको दिल्ली दोस्रो जितको खोजीमा हुनेछ । दिल्ली सातौं स्थानमा रहेको […]

आइपीएल : दिल्लीसँग मुम्बई ६ विकेटले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलवार भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्समाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले मुम्बईमाथि ६ विकेटको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको दिल्ली ५ बल बाँकी छँदा…

आइपीएल : चेन्नईसँग राजस्थान ४५ रनले पराजित

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत सोमवार भएको खेलमा चेन्नई सुपर किङ्सले राजस्थान रोयल्समाथि जित निकालेको छ। मुम्बईको वाङ्खडे स्टेडियममा सम्पन्न खेलमा चेन्नईले राजस्थानमाथि ४५ रनको जित निकालेको हो। टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको राजस्थान निर्धारित २०…

आइपीएल : मुम्बईको जित, हैदरावादको लगातार तेस्रो हार

इण्डियन प्रिमियर लिग (आइपीएल)मा आज भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ। चेन्नईको चिदामबरम स्टेडियममा सम्पन्न खेलमा हैदरावादमाथि मुम्बईले १३ रनको जित निकालेको हो। टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो। १५१ रनको लक्ष्य पछ्याएको हैदरावाद दुई बल बाँकी छँदा…