'देउवाको एकाधिकार मान्दैनौ' भन्दै सानेपामा जुलुश

काठमाडौं : नेविसंघको तदर्थ समितिको अध्यक्षमा दुजाङ शेर्पालाई मनोनित गरेपछि असन्तुष्ट पक्ष कांग्रेस पार्टी कार्यालय सानेपाअघि विरोधमा उत्रिएको छ। बुधवार कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दुजाङलाई नेविसंघको अध्यक्षमा नियुक्त गरेका हुन्। दुजाङ देउवा निकट विद्यार्थी नेता हुन्। पार्टीमा डा शेखर कोइराला पक्षको सुझावविनै अध्यक्ष तोकिएको भन्दै उनी निकट विद्यार्थीहरु…

सम्बन्धित सामग्री

नेपाल आयल निगमको एकाधिकार

२०२७ सालमा स्थापित नेपाल आयल निगम अब त बुढो हुन लागेको भान हुन थालेको छ । इन्धन आपूर्तिमा एकाधिकार पाएको सरकारी संस्था नेपाल आयल निगमले हरेक वर्ष २६ पुसमा आप्mनो वार्षिकोत्सव मनाउने गर्छ । देशको अर्थतन्त्रमा प्रत्यक्ष सरोकार राख्ने यो संस्था’bout संक्षिप्त चर्चा गर्ने यो लेखको आशय रहेको छ । देशमा इन्धन उत्पादन हुन्न, आयात […] The post नेपाल आयल निगमको एकाधिकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेट्रोलियममा भारतको एकाधिकार तोडौँ : भीम रावल

एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताएका हुन् । ‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो,’ उनले भने, ‘तत्कालै खुला बजारबा

पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँः भीम रावल

काठमाडौं।सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घटेको छ। भीम रावलले पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोड्न सबैलाई पहल गर्न बताएका छन्। माओवादी केन्द्रीय समिति बैठक स्थगित भएको छ। फेसबुककी सीओओ शेरिल स्याण्डबर्गले राजीनामा दिएकी छन् र यू–१९ महिला विश्वकप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।

पेट्रोलियम पदार्थमा भारतको एकाधिकार तोडौँ : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् ।  शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको एकाधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताएका हुन् ।  ‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा […]

नेपाल आयल निगमको एकाधिकार

इन्धन आपूर्तिमा एकाधिकार पाएको सरकारी संस्था नेपाल आयल निगमले हरेक वर्ष पुस २६ लाई आप्mनो वार्षिकोत्सवका रूपमा मान्ने गरेको छ । यस’bout संक्षिप्त चर्चा गर्ने यो लेखको उद्देश्य रहेको छ । आयातीत डिजेल, पेट्रोल अधिक बिकी हुन्छ यहाँ, एक लिटर पेट्रोलमा २५ भन्सार शुल्क, ४ सडक मर्मत, १५ भ्याट, १० पूर्वाधार कर, वातावरण १५ गरी […] The post नेपाल आयल निगमको एकाधिकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

‘कन्कोर’को एकाधिकार हट्यो: निजी कम्पनीको रेलबाट नेपाली कार्गो ढुवानी सुरु

वीरगन्जको सिर्सियास्थित सुक्खा बन्दरगाहमा भारतीय निजी कम्पनीको मालबाहक रेलमार्फत पहिलो खेप आयातित सामान आइपुगेको छ। यससँगै नेपाली कार्गो ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर निगम लिमिटेड ‘कन्कोर’को एकाधिकार हटेको छ।...

तोडियो भारत सरकारको एकाधिकार, निजी कम्पनीको रेल आइपुग्यो नेपाल

नेपालको सुख्खा बन्दरगाहसम्म मालसामान ढुवानीमा आउने रेलमा भारत सरकारको एकाधिकार तोडिएको छ । आज पहिलोपटक ९० वटा कन्टेनर बोकेर भारतको निजी रेल कम्पनी वीरगञ्ज सुख्खा बन्दरगाह आएपछि भारत सरकारको एकाधिकार तोडिएको हो ।भारतको हिन्द टर्मिनल निजी कम्पनीले ९० वटा कन्टेनर सामान बोकेर आज १० बजेट विरगञ्ज सुख्खा बन्दरगाह आइपुगेको छ । इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले नेपालमा भारतीय निजी रेल कम्पनीले सेवा दिन थालेको बताए ।उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन

प्रियंका भन्छिन्–‘ओटीटीले बलिउडमा केही मानिसहरुको एकाधिकार तोडेको छ’

बलिउड नायिका प्रियंका चोपडाले ओटीटी प्लेटफर्मको विकाससँगै बलिउडमा केही मानिसहरुको एकाधिकार तोेडिएको तर्क गरेकी छिन् । ओटीटीको बढ्दो ग्राफलाई देखेर खुशी रहेकी प्रियंकाले मनोरञ्जन दुनियाँमा लोकतान्त्रिक व्यवस्था बदलिएको बताएकी हुन् । उनले भनिन्–‘ओटीटीले भारतीय मनोरञ्जन दुनियाँलाई मात्र बदलेको छैन, यसले नयाँ प्रतिभाहरुलाई अवसर पनि दिएको छ ।’ प्रियंकाले भनेकी छिन्–‘डिजिटल प्लेटफर्मले बलिउड नगरीमा चलिरहेको मनोमानीलाई […]

नुन कारोबारको एकाधिकार तोडिँदै

सरकारले नुनको कारोबारमा एकाधिकार तोडेर निजी क्षेत्रलाई व्यापार गर्नका लागि बाटो खुला गरेको छ । ५७ वर्षदेखि नुनको कारोबार गर्दै आएको साल्ट्र ट्रेडिङ कर्पाेरेसनको एकाधिकारलाई तोडेर निजी क्षेत्रलाई कारोबार गर्ने व्यवस्था खुला गरेको हो । तर, एउटा ब्यापारीको लागीमात्रै यो सुबिधाा उपलब्ध भएको भनेर यसको बिरोध पनि सुरु भएको छ ।आगामी आर्थिक वर्षको बजेटमा ‘आयोडिनयुक्त […]