संविधान कार्यान्वयनमा प्रतिनिधिसभाले ऐतिहासिक भूमिका निर्वाह गरेको छ: सभामुख

'पछिल्लो ११औँ अधिवेशनको कुरा गर्दा के लाग्छ भने ३० वटा विधेयक पास भए। ती सबै विधेयक नै महत्वपूर्ण छन्। ती विधेयकले थप महत्वपूर्णरुपमा काम गर्नका लागि मार्गप्रशस्त गरेका छन्। मेरा विचारमा ती सबै महत्वपूर्ण नै छन्।'...

सम्बन्धित सामग्री

संसदमा निष्पक्ष भूमिका निर्वाह गर्छु: सभामुख घिमिरे

काठमाडौं । नवनिर्वाचित देवराज घिमिरेले संसदलाई अझ मर्यादित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएकाे छ । घिमिरेले बिहीबार सभामुख पदमा निर्वाचित हुनुभएकाे थियाे । सभामुख घिमिरेले शुक्रबार सिंहदरबारमा पदभार ग्रहण गर्नुभएकाे हाे । उहाँले नवनिर्वाचित सांसदहरुका लागि संसदीय प्रक्रिया र कार्यक्रम सञ्चालन गर्न स्वीकृति दिने निर्णयमा हस्ताक्षर समेत गर्नु भएकाे हाे । पदभार ग्रहण गरेपछि […]

जनपेक्षाअनुसारको भूमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

काठमाडौँ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपतिसमशेर जबराले जनताको अपेक्षाअनुसारको सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताए। उनले असल र इमान्दारीसाथ सभामुखको भूमिका निर्वाह गर्ने बताए। उनले जनताले चाहेको भूमिका आफूले सदनमा निर्वाह गर्ने पनि बताए। ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष […]

एमाले सांसद भट्टराईको आरोप–सभामुख सापकाेटा रिमोटबाट सञ्चालित रोबोट

एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संस्थागत भूमिका निर्वाह गर्न नसकेको बताएका छन्। शुक्रबार राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन)...

एमसिसीमा सभामुखको भूमिका ‘अस्वाभाविक’

काठमाडौं, फागुन ८ । संसदीय व्यवस्थामा सभामुख ‘कार्यकारी’ भूमिकामा हुँदैनन्। सरकारले दिएको ‘बिजनेस’ सहजीकरण गर्ने मात्र उनको भूमिका हुन्छ। सभामुखले सदनमा सरकारका प्रस्ताव र तिनमा उठेका प्रश्नमाथि छलफल गराउने, मतमतान्तर गर्न मौका दिने सहजकर्ताको भूमिका निर्वाह गर्नेमात्र हो। संसद्को नेता प्रधानमन्त्री हो, सभामुख होइन। संवैधानिक कानुनका व्याख्याता डा। विपीन अधिकारी भन्छन्, ‘संसद्ले जन्माएका प्रधानमन्त्री नै […]

सभामुखलाई एमालेले सोध्यो प्रश्न– दल विभाजनमा किन भूमिका निर्वाह गरेको ?

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमालेले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको सुरुमै सभामुखले उनलाई बोल्न समय दिएका थिए । उनले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गरे ।उनले एमालेको पार्टी कमिटीका १० जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाए । तीसम

सभामुखबाट संवैधानिक भूमिका निर्वाह भएन : एमाले महासचिव

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाबाट संवैधानिक भूमिका निर्वाह नभएको जनाउँदै आगामी दिनमा पार्टी सदनमा कडारूपमा प्रस्तुत हुने बताएका छन् । एमालेनिकट युवा सङ्घ नेपालको टोखा नगरस्तरीय कमिटीको घोषणासभामा आज महासचिव पोखरेलले एमालेले कारबाही सिफारिस गरिएका १४ प्रतिनिधिसभा सदस्यसमेतलाई मान्यता दिई एमाले विभाजनमा गराउने काम भएकाले यसको प्रतिरोध गरिने जनाए। एमालेले यही भदौ १ गते तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई पार्टीविरोधी कार्यमा संलग्न भएको