सभामुखलाई एमालेले सोध्यो प्रश्न– दल विभाजनमा किन भूमिका निर्वाह गरेको ?

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा एमालेले कारवाही गरेका सांसद बचाउन र एमाले टुक्रयाउन किन भूमिका निर्वाह गरेको भनेर सभामुख अग्निप्रसाद सापकोटालाई प्रश्न गरेका छन् ।प्रतिनिधिसभाको बुधबार बसेको बैठकको सुरुमै सभामुखले उनलाई बोल्न समय दिएका थिए । उनले बैठकको ध्यानाकर्षण गराउँदै दल विभाजनको मतियार किन बनेको भन्दै सभामुख सापकोटा समक्ष प्रश्न गरे ।उनले एमालेको पार्टी कमिटीका १० जना सदस्यलाई कारवाही गरेको पत्र निर्वाचन आयोगलाई बुझाएको तर आयोगले त्यसलाई समेत बेवास्ता गरेको आरोप लगाए । तीसम

सम्बन्धित सामग्री

संसद्मा सशक्त भूमिका निर्वाह गर्न ओलीको निर्देशन

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।...

‘तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न अत्यन्तै अप्ठेरो’

काठमाडौं । अभिनेता विपीन कार्कीले अहिलेसम्मको अभिनयमा आफूलाई तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न सबैभन्दा गाह्रो भएको बताएका छन् । उनले चलचित्र ‘एक भागवत गीता’मा यसपटक तेस्रो लिंगी ‘कमलामाई’को चरित्र निर्वाह गरेका छन् । आफ्नो छोटो चलचित्र ‘रेड सुटकेस’को प्रदर्शनका लागि इटालीको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उनी आज (बुधबार) त्यसतर्फ जान लागेका छन् । अभिनेता विपीनले […] The post ‘तेस्रो लिंगी महिलाको भूमिका निर्वाह गर्न अत्यन्तै अप्ठेरो’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न माओवादी सांसदलाई निर्देशन

काठमाडौं, २२ साउन। नेकपा (माओवादी केन्द्र)का सांसदहरूलाई संघीय संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरूलाई यस्तो निर्देशन दिएका हुन्। आज बिहान सिंहदरबारमा माओवादी संसदीय दलको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूलाई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको हो।

जनपेक्षाअनुसारको भूमिका निर्वाह गर्छुः ज्येष्ठ सदस्य सभामुख जबरा

काठमाडौँ – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य सभामुख पशुपतिसमशेर जबराले जनताको अपेक्षाअनुसारको सभामुखको भूमिका निर्वाह गर्ने बताएका छन्। बिहीवार प्रतिनिधि सभाका सदस्यहरूलाई शपथग्रहण गराएपछि संसद भवनबाट बाहिरिने क्रममा उनले यस्तो बताए। उनले असल र इमान्दारीसाथ सभामुखको भूमिका निर्वाह गर्ने बताए। उनले जनताले चाहेको भूमिका आफूले सदनमा निर्वाह गर्ने पनि बताए। ज्येष्ठ सदस्य सभामुख जबराले सदनमा निष्पक्ष […]

संसद्‌मा प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरुलाई देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले पार्टीबाट निर्वाचित प्रतिनिधिसभाका सांसदहरुलाई शनिबार आफ्नै सरकारी निवास बालुवाटारमा बधाई दिँदै उक्त निर्देशन दिएका हुन्। प्रतिनिधिसभामा निर्वाचित सबै सांसदहरुलाई प्रधानमन्त्री देउवाले संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएको सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता […]

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : पौडेल

काठमाडौँ,२३ मँसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । आज बुटवलमा पत्रकारसँग कुरा गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “जनमतका हिसाबले एमाले ठूलो पार्टी हो तर श्रेष्ठताका हिसाबले दोस्रो भएका छौँ त्यसैले हामी सरकारमा जाँदैनौँ”, उहाँले भन्नुभयो । सरकारबारेको प्रश्नमा पार्टीले कुनै […]

एमालेले प्रतिपक्षको भूमिका निर्वाह गर्छ : उपाध्यक्ष पौडेल

नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्। शुक्रबार बुटवलमा पत्रकारसँग कुरा गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्। ‘जनमतका हिसाबले एमाले ठूलो पार्टी हो, तर...

राष्ट्रपतिले एमालेको भूमिका निर्वाह गरी रहेकी छिन् : दिपशिखा

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् योङ कम्युनिस्ट लिग (वाइसिएल)का इन्चार्ज रामप्रसाद सापकोटा‘दीपशिखा’ले राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको भूमिका निर्वाह गरेको बताएका छन् । वाइसिएलको कर्णाली प्रदेश स्तरीय बैठकमा बोल्दै सापकोटाले राष्ट्रपति भण्डारीले संविधानको संरक्षकको भूमिका निर्वाह नगरेका बताए । नागरिकता विधेयक राष्ट्रघाती नभएको बताउँदै सापकोटाले अंगिकृतलाई नागरिकता दिने नभई आमाबाबु नभएकाहरुलाई नागरिकता दिन ल्याएको बताए । नागरिकता विधेयक पारित भएमा नागरिकता नप

तटस्थ भूमिका निर्वाह गर्न निर्वाचन आयोगलाई एमालेको आग्रह

११ भदौ, काठमाडौं । नेकपा एमालेले निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । विगतका कतिपय सन्दर्भमा आयोगको भूमिका आफ्नो दायित्व अनुकुल नभएको एमालेको निष्कर्ष छ । शनिबार सकिएको एमले केन्द्रीय कमिटीले भनेको छ, ‘कुनै पक्षको दबाव र प्रभावमा नपरी संविधान र कानुनले निर्धारण गरे बमोजिमको निष्पक्ष र तटस्थ भूमिका प्रभावकारी […]

समाजवाद पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्छ : मन्त्री भुसाल

ललितपुर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राज्यले निर्दिष्ट गरेको समाजवादको बाटो पहिल्याउन सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छन् । ललितपुरको हात्तीवनस्थित टेवा बहुउद्देश्यीय सहकारी संस्थाका संस्थापक शेयर सदस्य सम्मान समारोहमा उनले सहकारीलाई संविधानले प्रमुख आर्थिक अङ्गका रुपमा स्वीकार गरेको बताइन् । अर्थसामाजिक विकासमा सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै […]