कोरोना महामारी समाप्त भएको छैनः डब्लूएचओ

न्युयोर्क, १६ असार । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बुधबार कोभिड–१९ महामारी परिवर्तन भइरहेको तर यो समाप्त नभएको जनाएको छ । डब्लूएचओले ११० राष्ट्रमा संक्रमण बढिरहेको चेतावनी पनि दिएको छ । ‘यो महामारी परिवर्तन भइरहेको छ । तर, समाप्त भएको छैन । कोभिड १९ भाइरस ट्र्याक गर्ने हाम्रो क्षमता खतरामा छ किनकि रिपोर्टिङ र जिनोमिक […]

सम्बन्धित सामग्री

अमेरिकामा दैनिक ४ सयको मृत्यु, तर बाइडेनले भने – कोरोना महामारी समाप्त भयो

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । जबकि कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाइडेनले भने, 'हामी अझै समस्यामा छौँ, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।’ केही दिनअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखले पनि ‘कोरोना महामारीको अन्त्य नजिक देखिएको’ बताएका थिए। सीबीएस न्यूजसँगको अन्तर्वार्तामा राष्ट्रपति जो बाइडेनले अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै ‘धेरै काम’ गरिरहेको जानकारी दिए ।अगस्टमा अम

अमेरिकामा कोरोना महामारी समाप्त भएको बाइडेनको घोषणा, अझै दैनिक ४ सयको मृत्यु

अमेरिकी राष्ट्रपति जो बाइडेनले देशमा कोरोना महामारी समाप्त भएको घोषणा गरेका छन् । बाइडेनले भने, “हामी अझै समस्यामा छौं, तर चीजहरू द्रुत गतिमा सुधार भइरहेको छ।” राष्ट्रपति जो बाइडेनले  अमेरिकाले भाइरस नियन्त्रण गर्न अझै “धेरै काम” गरिरहेको बताएका छन् । अगस्टमा अमेरिकाले कोरोना महामारीका कारण जनवरी २०२० मा लागू गरिएको स्वास्थ्य आपतकाललाई अक्टोबर १३ सम्म […]

कोरोना महामारी निकट भविश्यमा पनि सकिंदैन: डब्ल्यूएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी निकट भविश्यमा समाप्त हुने संकेत नदेखिएको बताएको छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलन गर्दै यस्ताे बताउनुभएकाे हाे । अहिले पनि भाइरस खुलेआम दौडिरहेकाले कुनै पनि बेला अर्को लहर आउनसक्ने उहाँले चेतावनी समेत दिनुभएकाे छ । विश्वमा अहिले पनि संक्रमण हुने क्रम जारी […]

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन

काठमाडौँ– विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । कोरोना महामारी कसरी समाप्त हुन्छ र […]

चाैथाे लहर सकिएकाे दक्षिण अफ्रिकाकाे घाेषणा, हटायाे कर्फ्यु

कोरोना महामारी रोकथामका लागि दक्षिण अफ्रिकामा लगाइएको रात्रिकालीन कर्फ्यु हटाइएको छ । अधिकारीहरूले देशमा कोरोना महामारीको चौथो लहर लगभग समाप्त भइसकेको बताएका छन् ।

कोरोना महामारी अझै समाप्त नभएको सङ्केत : वैज्ञानिक

कोरोना भाइरस बिरुद्धको खोप विश्वव्यापी रुपमा चलिरहेकै बेला ओमिक्रोन कोरोनाभाइरस संस्करणको उदयले महामारीको सामना गर्न विश्वलाई पुनः एक ठाँउमा ल्याएको छ। बेलायत सरकारका पूर्व वैज्ञानिक सल्लाहकार एवं वेलकम ट्रस्टका निर्देशक जेरेमी फरारले भनेका छन्, “यो संस्करणले हामी सबैलाई सम्झाउँछ कि हामी अन्त्य भन्दा महामारीको शुरुवातको नजिक छौं,” फारारले शनिबार पर्यवेक्षकका लागि आफ्नो लेखमा उल्लेख गरेका …

त्रिविका परीक्षा रोकिँदैनन् : नियन्त्रक जोशी

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले संचालन गर्ने परीक्षा नरोकिने भएको छ।कोरोना महामारी बढ्दै गएपछि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले स्थगित गरेपछि अरु परीक्षा के हुने भन्ने अन्योलका बीच त्रिविले यस्तो जानकारी गराएको हो। परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिविका परीक्षा नियमित संचालन हुने जानकारी दिए।‘स्नातक तह प्रथम वर्षको व्यवस्थापन संकायको परीक्षा साउन २२ गतेदेखि समाप्त भएको र विज्ञान, शिक्षा संकायका परीक्षा भोलिदेखि सम्पन्न हुँदैछ', सामाजिक सञ्जालमा जोशीले लेख

‘कोरोनाको भ्याक्सिन लगाउन नहिच्किचाउनुहोस्, कोभ्याक्सिन र कोभिशिल्ड सुरक्षित’

भारत सरकारले कोरोनाको भ्याक्सिन सुरक्षित भएको बताउँदै यसबारे कुनै शंका नपाल्न अनुरोध गरेको छ । नीति आयोगका सदस्य डाक्टर विके पालले कोरोना भ्याक्सिन सुरक्षित भएको कुरा आँकडाले नै स्पष्ट पार्ने बताएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा उनले भने, ‘कोरोना महामारी समाप्त गर्नका लागि भ्याक्सिनको विषयमा कुनै पनि हिच्किचाहट हुनु हुँदैन किनभने भ्याक्सिन लगाउनु नै महामारी चाँडै नै समाप्त गर्ने एउटा बाटो हो ।’डाक्टर विके पालले भने, ‘म आफैंले भारत बायोटेकको कोभ्याक्सिन लगाएको छु ।