हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौं । हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालन गर्ने तयारी गरेको छ । यस सिलसिलामा यस एअरलाइन्स्लाई त्रिभुवन विमानस्थलमा सेल्फ ग्राउन्ड हैन्डिलिन्ग तथा गौतम बुद्ध विमानस्थलमा कमर्सियल ग्राउन्ड हैन्डिलिन्ग अनुमति दिने नेपाल नागरिक उडड्यन प्राधिकरणले आश्वासन दिएको छ । एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा क्वालालम्पुर नियमित चार्टर उडान गर्नेछ । […] The post हिमालय एअरलाइन्स्ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चिम्नीको ‘पासो’

२१ भदौ, भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ४ महिना पुग्न लाग्यो । तर, यो विमानस्थलको सुरक्षामा मुख्य अवरोधक भनिएको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीको उचाइ अझै घटाइएको छैन । यसले विमानस्थलमा उडान भर्ने विमानहरुको सुरक्षामा गम्भीर जोखिम र त्यसबारेको चासोहरु निम्त्याएको नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष छ । भैरहवा विमानस्थलको रन-वे पूर्व-पश्चिम फैलिएको छ […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) देखि विधिवत रुपमा सञ्चालनमा आउने भएको छ । भर्खरै निर्माण सम्पन्न भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन पारेर कुवेतबाट २ सय ७८ यात्रु सहितको न्यारोबडी विमानले उडान भर्ने भएको छ। सो विमान सोमबार बिहान साढे २ बजे नेपालबाट ३० यात्रु भन्दा बढी बोकी कुवेतका लागि उडान […]