दैलेख एमालेका ५३ मध्ये पाँचजना वडाध्यक्ष मात्रै नेकपा एसमा, केहि आज जाँदै

सुर्खेत । नेकपा एमालेको मुख्य प्रभावक्षेत्रमध्येको एक दैलेख जिल्लामा नेकपा एमालेबाट स्थानीय तहमा निर्वाचित भएका ५३ वडाअध्यक्षमध्ये जम्मा पाँच वडाअध्यक्ष मात्रै नेकपा एकीकृत समाजवादीमा सनाखत गर्न जिल्ला निवर्पाचन आयोग दैलेख पुगेका छन् । निर्वाचन आयोगले नयाँ पार्टीमा जाने हो भने सनाखत गर्नका लागि भदौ २२ सम्मको समयसीमा दिएको छ । दुई दिन समय बाँकी रहेकाले […]

सम्बन्धित सामग्री

राष्ट्रिय सभा अध्यक्ष आज रुस भ्रमणमा जाँदै

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना आज रुसको औपचारिक भ्रमण जाँदै छन्।  रुसको माथिल्लो सदनका अध्यक्ष भेलेन्टिना मटभिन्कोको औपचारिक निमन्त्रणामा अध्यक्ष तिमिल्सिना आठ सदस्यीय प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन्।  सो सन्दर्भमा बुधबार...

प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोरखा जाँदै छन् । गोरखामा आयोजना हुन लागेको ११ औं गोरखा महोत्सवको उदघाटन गर्न उनी त्यसतर्फ जान लागेका हुन् । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक त्यहाँ जान लागेका हुन् । गोरखाको खेलकुद मैदान हरटारीमा माघे सङ्क्रान्तिको अवसरमा आयोजना हुन लागेको महोत्सव […] The post प्रधानमन्त्री दाहाल आज गोरखा जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति भण्डारी आज विराटनगर जाँदै

काठमाडाैँ – राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर जाँदै छन्। निजी क्षेत्रद्वारा आयोजित विराट एक्स्पोको उद्घाटन गर्न उनी आज त्यहाँ जान लागेकी हुन्। स्राेतका अ‍नुसार राष्ट्रपति भण्डारी आज बिहीबार दिउँसो १ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएकाे छ। राष्ट्रपति जाने भएपछि विराटनगरलगायत वरपरका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ। विराटनगर महानगरपालिका- १४ स्थित डिग्री क्याम्पसमा आगामी […]

प्रधानमन्त्री देउवा आज धनगढी जाँदै

काठमाडौं, मंसिर २२ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह प्रदेश धनगडी जाँदै छन् । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको धनगढीमा आयोजना हुने सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्न देउवा आज धनगढी जान लागेका हुन् । देउवा काठमाडौबाट ११ बजे धनगढी उड्ने छन्। यस्तै दिउँसो २ बजे महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिम […]

आज दिउँसो ३ बजे सर्वोच्च जाँदै चोलेन्द्रशमशेर राणा

निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा आज दिउँसो ३ बजे सर्वोच्च अदालत जाँदै छन्।

देउवा-ओली आज चितवन जाँदै

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली आज चितवन  जाँदै छन्। कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन्। वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने नेपाली कांग्रेस चितवनले जनाएको छ। यही भदौ १० देखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ।एमाले अध्यक्ष

आज संखुवासभा जाँदै ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदै छन्। हिजो मात्र गृह जिल्ला झापाका विभिन्न कार्यक्रम सकेर काठमाडौँ फर्किएका ओली आज संखुवासभा जान लागेका हुन्। खाँदबारीमा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन उद्घाटन र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली त्यसतर्फ जान लागेको ओलीको सचिवालयले जनाएको छ। अध्यक्ष […]

ओली आज चितवन जाँदै

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाँदै छन्। अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्ग हुँदै त्यसतर्फ जाने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ।

राष्ट्रपति भण्डारी आज रुपन्देही जाँदै

राष्ट्रपति विद्यादेवी भण्डारी आज विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुन रुपन्देही जाँदै छन्। भण्डारी आज बिहान १० बजे रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले जानकारी दिए।

भेरोसेल खोप लिन आज चीन जाँदै निगमको जहाज

कोरोना भाइरसविरुद्धको खोप लिनका लागि नेपाल वायु सेवा निगमको बाइडबडी आज चीन जाँदै छ। खोप लिनका लागि जहाज आज चीन गएर भोलि फर्कने स्वास्थ्य मन्त्रालयले जनाएको छ।