पर्वको नाममा घरेलु हातहतियार प्रदर्शन नगर्न धनुषा प्रशासनको अपिल

जनकपुरधाम । पर्वको नाममा सार्वजनिक स्थलहरुमा घरेलु हातहतियार प्रदर्शन नगर्न जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गरेको छ । मुस्लिम समुदायले मनाउने मोहरम पर्वलाई लक्षित गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सार्वजनिक स्थलहरुमा हातहतियार प्रदर्शन नगर्न सूचना जारी गरेका हुन् । उनले विभिन्न सम्प्रदायहरुले मनाउने पर्वहरुलाई शान्तिपूर्ण, मर्यादित, व्यवस्थित एंव सुरक्षित ढंगले मनाउन अनुरोध […]

सम्बन्धित सामग्री

हातहतियार बुझाउन पाल्पा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय पाल्पाले इजाजत लिएर हातहतियार राख्ने व्यक्तिहरुलाई तत्काल हातहतियार प्रहरीमा बुझाउन आग्रह गरको छ । प्रशासन कार्यालयले एक सूचना प्रकाशन गरेर इजाजतप्राप्त हातहतियार (बन्दुक, पेस्तोल) नजिकको प्रहरी चौकी, इलाका प्रहरी वा जिल्लास्थित सुरक्षा निकायमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचनका बेला हतियार दुरुपयोग हुन सक्ने भन्दै हतियार केही समयका लागि प्रहरीमा बुझाउन आग्रह गरिएको बताए । उनले आगामी २०७९ कात्तिक १० गत

हातहतियार बुझाउन निर्देशन

इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय लमजुङले निर्देशन दिएको छ । प्रशासनले सार्वजनिक सूचना जारी गर्दै ५ कात्तिकभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो। ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा...

हातहतियार बुझाउन प्रशासनको आग्रह

आगामी संसदीय निर्वाचनलाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालय दार्चुलाले हातहतियार बुझाउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै कात्तिक ५ गतेभित्र हातहतियार बुझाउन भनेको छ।  मंसिर ४ गते हुने...

हातहतियार बुझाउन प्रशासन कार्यालय गोरखाको निर्देशन

गोरखा । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय गोरखाले निर्देशन दिएको छ । शुक्रबार सर्वजनिक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न निर्देशन दिएको हो । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी […]

हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा,२० जेठ । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । हातहतियार तथा खरखजना मुद्दाका फरार प्रतिवादी हरिनास गाउँपालिका–३ बस्ने ४१ वर्षीय तुल बहादुर रानालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत स्याङ्जाको २०७८ असोज १९ गतेको फैसलाले हातहतियार तथा खरखजना मुद्दामा ५ महिना कैद र ६ हजार रूपैयाँ जरिवाना ठहर भई […]

मधेस प्रदेशमा इजाजतप्राप्त १३६ हातहतियार बुझाइयो

जनकपुर – स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी स्थानीय प्रशासनले इजाजतप्राप्त हतियार बुझाउन गरेको सूचनाबमोजिम मधेस प्रदेशमा १३६ हातहतियार बुझाइएको छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले चैत मसान्तभित्र इजाजतप्राप्त हातहतियार बुझाउन सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा हातहतियार राख्न पाउने इजाजत लिएका व्यक्तिले नजिकको प्रहरी कार्यालयमा हातहतियार बुझाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ […]

चैतभित्र हातहतियार बुझाउन तेह्रथुम प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय तेह्रथुमले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  सार्वजानिक सूचना जारी गर्दै जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन निर्देशन दिएको हो ।प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको बताए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैतभित्र जिल्ला प्रहरी कार्यालय तथा नजि

हातहतियार बुझाउन मकवानपुर प्रशासनको आदेश

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चैत मसान्तभित्र हातहतियार बुझाउन निर्देशन जारी गरेको छ ।  जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकीमा बुझाउन सार्वजनिक सूचना जारी गरेको जनाएको हो ।मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वासिलो बनाउन तथा शान्ति सुरक्षा कायम राख्नका लागि जिल्लाभित्र रहेको इजाजत प्राप्त हातहतियार चैत ३० गते भित्र नजिकैको

चैतभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन

हेटौंडा : चैत मसान्तभित्र आफूसँग भएको हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले निर्देशन दिएको छ।इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले सार्वजनिक सूचना जारी गर्दै निर्देशन दिएको हो। स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवम् विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार चैत ३० गतेभित्र नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले अनुरोध गरेको छ।गृहमन्त्रालयको निर्देशनअनुसार सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।

तनहुँमा १२९ हातहतियार नवीकरण

चालू आर्थिक वर्ष ०७७/७८ को ९ महिनाको अवधिमा तनहुँमा १२९ वटा हातहतियार नवीकरण गरिएका छन् । साउनदेखि चैत मसान्तसम्म जिल्ला प्रशासन कार्यालय तनहुँबाट १२९ वटा हातहतियार नविकरण भएको हो ।  गत चैत महिनामा ३ वटा मात्रै हातहतियार नवीकरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । यसअवधिमा ३ वटा हातहतियार नामसारी गरिएका छन् । सर्वसाधारणले जिल्ला प्रशासन कार्यालयको स्वीकृतीमा हातहतियार राख्न पाउँछन् । त्यसको प्रत्येक वर्ष प्रशासन कार्यालयबाट नवीकरण गर्नुपर्ने व्यवस्था छ ।  यसअवधिमा प्रशासन का...