बैंकिङ समूहले तान्यो नेप्से, ९ अर्ब ३० करोडको कारोबार

बिहीबार सेयर बजारको परिसूचक नेप्से बैंकिङ समूहले बढाएको छ। यस दिन धेरैजसो समूहरु ओरालो लाग्दा बैंकिङ, विकास बैंक र फाइनान्स समूह भने उल्लेख्य बढे।

सम्बन्धित सामग्री

सामान्य बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं, ०३ साउन।बुधबार सेयरबजारमा ३ अर्ब ३४करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सूचक ११.१७अंकले बढेर २१६५.२४ विन्दु पुगेपनि कारोबार रकम केही घटेको हो। आज ५उपसमूह घटेका छन् भने ८ बढेका छन्। आजको दिन बैंकिङ, डेभलपमेन्ट बैंकिङ,म्यानिफ्क्चरिङ, म्युचल फण्ड र ट्रडिङ उपसमूह बढेका छन्। अन्य उपसुचक भने घटेका छन्। बुधबार ७३कम्पनीको सेयर बढेको छ भने १३१वटाको घटेको छ।

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम भने अर्ब नाघ्यो

७ पुस, काठमाडौं । साताको अन्तिम कारोबार दिने बिहीबार नेप्से सामान्य घटेको छ । बिहीबार बजार परिसूचक नेप्से ०.०१ अंकले घटेर १८६७.२१ अंकमा बन्द भएको छ । बैंकिङ र अन्य उपसूचकमा वृद्धि भएपनि अधिकांश उपसूचकमा गिरावट हुँदा नेप्से बढ्न सकेन । अन्य उपसूचक २.०४ प्रतिशत र बैंकिङ उपसूचक ०.११ प्रतिशतले वृद्धि हुँदा होटल तथा पर्यटन […]

चलनचल्तीमा रहेको नोट एक महिनामै १६ अर्बले घट्यो

२७ भदौं, काठमाडौं । एक महिनामै चलनचल्तीमा रहेको (नगद सर्कुलेसन) १६ अर्ब भन्दा बढीको नोट घटेको छ । विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबार (डिजिटल बैंकिङ) मा भएको विस्तारसँगै नगद कारोबार क्रमशः घट्दै गएको छ । नगद कारोबार घट्दै जाँदा नगद सर्कुलेसनसम्म घट्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । १ कार्तिक २०७८ मा ७ […]

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब २५ करोडको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । लगातार तीन कारोबार दिनेसम्म दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से सोमबार भने ३.७६ अंक (०.१९ प्रतिशत) ले वृद्धि भएर बन्द भएको छ । नेप्से सँगै अधिकाम्स उपसूचमा सुधार हुँदा बैंकिङ र लघुवित्त उपसूचकमा सामान्य गिरावट भएको छ । […]

नेप्सेमा ३.७६ अंकको वृद्धि, कारोबार १ अर्ब २६ करोडमा सीमित

सोमबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि भएको छ । अघिल्लो दिन ३४ अंकले घटेर १९८८ अंकमा झरेको सूचकमा सोमबार ३.७६ अंकले वृद्धि हुँदै १९९३.०२ अंकमा उक्लिएको हो । तर, कारोबार रकम भने आज १ अर्ब २६ करोड ६६ लाख रुपैयाँ बराबरको मात्र भएको छ । अघिल्लो दिन ३४ अंकले घटेको बजारमा २ अर्ब ५ करोड ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।आज बैंकिङ, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक ऋणात्मक भएका छन् भने ट्रेडिङ, होटल तथा पर्यटन, डेभलपमेन्ट बैंक, हाइड्रोपावर, फाइनान्स

१७ अंकले घट्यो नेप्से, १ अर्ब २९ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से करिब १७ अंक घटेको छ । १६.९३ अंक घटेसँगै नेप्से २०२२ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । जीवन बीमाबाहेक सबै उपसमूह घटे । सो उपसमूहको सूचक २९ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४७, फाइनान्स ३३, होटल […]

१० अंकले बढ्यो नेप्से, २ अर्ब ६७ करोडको कारोबार

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार १० अंकको वृद्धि भएको छ। नेप्से परिसूचक १०.२७ बिन्दुले बढेर २१२३.८२ को बिन्दुमा बजार बन्द भएको छ। आज दिनभर दुई अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भयो। बैंकिङ ०.२, विकास बैंक ५२, फाइनान्स ३३, होटेल तथा पर्यटन ६०, जलविद्युत् २६, उत्पादन २, माइक्रोफाइनान्स २७, निर्जीवन बीमा ०.७५ र […]

शेयर बजार सामान्य घट्यो, कारोबार रकम चार अर्ब रुपैयाँ पनि पुगेन

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन आज बिहीवार शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २२ अङ्कले घटेर दुई हजार सात सय ३१ दशमलव ७८ विन्दुमा झरेको छ । आज बैंकिङ, होटल र अन्यबाहेक सबै समूहको शेयर घटेको छ । आज विकास बैंक, बीमा, व्यापार र बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज दुई सय ३३ कम्पनीका ७४ लाख ८६ हजार कित्ता शेयर तीन अर्ब ७८ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल टेलिकमको २६ करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । ...

किन घट्यो इन्टरनेट बैंकिङ कारोबार ?

मुलुकमा डिजिटल भुुक्तानीका विभिन्न माध्यमको कारोबार वृद्धि भइरहेको बेला इन्टरनेट बैंकिङ कारोबार भने घटेको छ ।  गत आर्थिक वर्ष २०७७/ ७८ को अन्तिम महिना असारमा इन्टरनेट बैंकङबाट हुने कारोबार रकम १३ अर्ब ८३ करोड २० लाख रुपैयाँ रहेको छ । जब कि त्यसअघिको वर्षको असार महिनामा यस्तो कारोबार १९ अर्ब ४ करोड ८० लाख रुपैया रहेको थियो ।  यस हिसाबले हेर्दा यस वर्ष २७ प्रतिशतले...

नेप्सेमा सामान्य सुधार, कारोबार रकम १२ अर्ब माथि

काठमाडौं। साताको पहिलो कारोबार दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार आएको छ। आज नेप्से परिसूचक १.२५अंकले बढेर बन्द भएको हो। यसक्रममा आज १२अर्ब १०करोड रुपैयाँ बराबरको कारोबार भएर तीनकरोड तीन लाख कित्ता सेयर किनबेच भएको छ। बैंकिङ,बीमा,वित्त,अन्य समूहमा गिरावट आएपनि नेप्से परिसूचक समग्रमा सामान्य सुधारिएको हो। यीबाहेक आज व्यापार,जलविद्युत,लघुवित्त र उत्पादनमूलक समूहमा भने सुधार आएको छ।