काठमाडौँ । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से करिब १७ अंक घटेको छ । १६.९३ अंक घटेसँगै नेप्से २०२२ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । जीवन बीमाबाहेक सबै उपसमूह घटे । सो उपसमूहको सूचक २९ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४७, फाइनान्स ३३, होटल […]