हुन्डाइको गाडी किन्दा ५ लाखसम्म नगद छुट

हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ग्राहकहरु माझ ल्याएको छ । यो ग्राहकमुखि योजना भाद्र ३० गतेदेखि सुरु भएको कम्पनीले जनाएको छ ।  यस योजना अन्तर्गत, ग्राहकहरुले रु.५,००,००० सम्मको आकर्षक नगद छुटका साथै स्क्यान कार्ड मार्फत् थप १५०,००० लाख सम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै यो योजनामा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर

सम्बन्धित सामग्री

नयाँ वर्षमा सुजुकी मोटरसाइकल र स्कुटर किन्दा नगदै नगद छुट

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक बिक्रेता भिजी अटोमोबमाइल्सले नयाँ वर्षमा मोटरसाइकल तथा स्कुटर किन्नेहरुलाइै नगदै नगद छुट दिने भएको छ । कम्पनीले ‘नयाँ बर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो । कम्पनीको उक्त योजना अनुसार नयाँ बर्ष २०८१ को अवसरमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले सिधै १० हजार नगद छुट […]

प्योर ईभी स्कुटर किन्दा ४५ हजारसम्म नगद छुट पाइने

काठमाडौं । प्योर ईभी ब्राण्ड इलेक्ट्रीक स्कुटर खरिद गर्दा ४५ हजार रुपैयाँसम्म नगद छुट पाइने भएको छ । विगत ४ वर्षदेखि नेपाली बजारमा प्योर ईभीका स्कुटर बेच्दै आएको ह्वाइट लोटस मोटर्सले आगामी नयाँ वर्ष २०८१ को उपलक्ष्यमा नगद छुट योजना सार्वजनिक गरेको हो । कम्पनीका अनुसार ग्राहकले प्योर ईभी ब्राण्डको कुनै पनि इलेक्ट्रीक स्कुटर खरिद […]

होन्डाको बिग बाइक किन्दा १ लाख नगद छुट

काठमाडौं । होन्डाका बिग बाइक सेग्मेन्टका मोटरसाइकल खरिदमा १ लाख रुपैयाँसम्म नगद छुट पाइने भएको छ । होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले फेस्टिभ स्कीम अन्तर्गत उक्त छुट दिने भएको हो । कम्पनीका अनुसार फेस्टिभ स्कीम अन्तर्गत होन्डा Hornet 2.0 मोटरसाइकल किन्दा १२ हजार रुपैयाँ नगद छुट पाइने छ । त्यस्तै […]

जम्बो इलेक्ट्रिकल स्कुटर किन्दा २ हेल्मेट र नगद छुट

नेपाली नयाँ वर्ष २०८० लाई लक्षित गर्दै जम्बो इको भेहिकल प्रालिले नयाँ वर्ष अफरमा नगद छुटसहित उपहार योजना ल्याएको छ । कम्पनीले पहिलो पटक इलेक्ट्रिक स्कुटरको खरिदमा दोहोर हेलमेट अर्थात् दुईवटा हेल्मेट उपहार दिने योजना ल्याएको हो । नगद छुटले ग्राहकलाई स्कुटर खरिद गर्न आकर्षित गरे पनि सुरक्षालाई समेत महत्व दिएर यस पटक लेबिनिङ्ग र […]

टिसिएलको ‘फुटबल हंगामा’ योजना, टिभी किन्दा आकर्षक नगद छुट र फ्री टिसर्ट पाइने

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो अन्तराष्ट्रिय फुटबल प्रतियोगितालाई  लक्षित गरेर ‘फुटबल हंगामा’ नामक योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टिसिएल टेलिभिजनको खरिद गर्दा आकर्षक नगद छुट र फ्री टीसर्ट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।  साथै टिसिएलका कुनै पनि होम इन्टरटेनमेन्ट र होम एप्लायन्स उत्पादनहरु...

दराजको ‘सेल ११:११’ स्किम : सुजुकीका बाइक-स्कुटर किन्दा विशेष छुटको अवसर

काठमाडौं । दराजले ‘सेल ११:११’ स्किममा सुजुकीका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ फ्ल्याट छुट पाउने भएका छन् । दराजको तर्फबाट ५ हजारदेखि ११ हजार १११ रुपैयाँसम्म नगद छुट जित्न सक्नेछन् । यो अफर भीजी सुजुकीले ५ नोभेम्बरदेखि १९ नोभेम्बरसम्म दराजमा चल्ने ११:११ सेल स्किममा लागु हुने छ | भीजी अटोमोबाइल्स […]

नाडा इभी एक्स्पोमा हिरोका स्कुटर किन्दा नगद छुट

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ ।लक्ष्मी ई. मोबिलिटी प्रा. लि. ले नाडा ईभि अटो सो मा स्टल नं. सी७ मा बुकिंग गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर […]

टीसीएलको ‘अजम्बरी खुशी’ योजना, सामान किन्दा नगद छुट र उपहार

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैं तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुशी’ योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजना भाद्र ८ गतेदेखि सीमित अवधिका लागि...

नयाँ वर्षमा सुजुकीको कार किन्दा यस्ता छन् अफर

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता सीजी मोटोकर्पले  यस नयाँ बर्षमा कार किन्नेहरूका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी ह्याप्पी न्यू कार’ सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँसम्म बराबरको नगद छुट, एक लाख पच्चिस हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजार सम्म अतिरिक्त छुट  पाउन सक्ने कम्पनीले जनाएको छ । यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै सोरूमहरुमा लागू हुने कम्पनीको भनाइ छ । सुजुकीक

जावाको माेटरसाइकल किन्दा नगद छुट पाइने

काठमाडौं । जावा मोटरसाइकलले नयाँ वर्षको स्कीम सार्वजनिक गरेको । क्लासीक लेजेन्डको उपमा पाएको जावा मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नयाँ वर्षको नगद छु्ट अफर ल्याएको हो । यो अफरमा ग्राहकले जावाका कुनै पनि मोटरसाइकल खरिद गर्दा १५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्नेछन् । अग्नि मोटोइंकले नेपालमा जावाका […]