भारतमा हुने सैन्य अभ्यासबाट नेपाली सेना 'ब्याक', अन्तिम समयमा प्रधानमन्त्रीले दिए नजान निर्देशन :: Pahilopost.com

काठमाडौं : बिम्स्टेक राष्ट्रका सेनाहरुबीच भारतमा हुन गइरहेको संयुक्त सैन्य अभ्यासबाट नेपाल पछि हटेको छ। रक्षा मन्त्रालयका सचिव मार्फत् नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन गएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो रक्षा मन्त्रालय मार्फत् सैन्य  अभ्यासमा जाने पुर्ववत् निर्णय फिर्ता लिएको हो।  बिम्स्टेक चौथो शिखर सम्मेलनका क्रममा

सम्बन्धित सामग्री

नेपाल-भारत संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौँ : नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको ‘सूर्य किरण’ संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ। गत मंसिर ८ गतेदेखि भारतको पिथौरागढमा सञ्चालित संयुक्त अभ्यास आज (शुक्रवार) समापन भएको हो।नेपाली सेनाबाट प्रमुख सेनानी सुवास केसीको नेतृत्वमा ३३४ जनाको सहभागिता रहेको ‘सूर्य किरण’ संयुक्त अभ्यास प्रतिविद्रोह तथा प्रतिआतङ्कवाद, जोखिम व्यवस्थापनमा आधारित थियो।नेपाल र भारतमा आलोपालो सञ्चालन हुने यो अभ्यासको १७ औँ संस्करण यसपटक भारतमा सञ्चालन भएको हो। अभ्यासको निरीक्षणका ला

नेपाल-भारत ‘सूर्यकिरण’ सैन्य अभ्यास सम्पन्न

१४ पुस, काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ सम्पन्न भएको छ । दुई देशको सेनाबीच गत १ पुसदेखि सुरू भएको सूर्यकिरण सैन्य अभ्यास दुई सातासम्म सञ्चालन भएर बिहीबार सम्पन्न भएको हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाको तर्फबाट गोरखा रेजिमेन्टका कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा […]

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास आजबाट

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त तालिम हुने आजबाट सुरु हुने भएको छ । 'एक्स व्यालेन्स नेल २२-५५३०'  नाम दिइएको संयुक्त सैन्य अभ्यास साउन ३१ गतेदेखि भदौ ३१ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । २०६० सालदेखि नै नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच सञ्चालन हुँदै आएको 'एक्स व्यालेन्स नेल २२-५५३०'  विगत सरह नै यस वर्ष उनन्चालीसौं संस्करण हुन लागेको सेनाले जनाएको छ ।  रक्षा मन्त्रालयको स्वीकृतिमा नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय म

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त सैन्य अभ्यास आजदेखि

काठमाडौं :  नेपाली सेना र अमेरिकी सेनाबीच ३९औँ संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम आजदेखि सुरु हुँदैछ।नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबीच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास सञ्चालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। सेनाका अनुसार, २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सञ्चालन हुँदै आएको तालिम रक्षा मन्त्रालयको स्वीकृतिमा सञ्चालन हुन लागेको हो। नेपाली सेनाका ८०

नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि

काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आज सुरु हुँदैछ । ३९‌औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास सञ्चालन हुन थालेको थियो । नेपाली सेनाका ८० […]

नेपाली सेना र अमेरिकी सेनाले १ महिनासम्म संयुक्त सैन्य अभ्यास गर्ने

काठमाण्डाै – नेपाली सेना र अमेरिकी सेनाले भोलि मङ्गलवारदेखि भदौको ३१ गतेसम्म संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । २०६० सालदेखि हुँदै आएको एक्स ब्यालेन्स नेल अभ्यासको ३९ औँ संस्करणको तालिम भोलिदेखि सुरु हुने नेपाली सेनाले जनाएको छ । तालिमलाई रक्षा मन्त्रालयले स्वीकृति दिएको छ ।अभ्यासमा नेपाली सेनाको महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गण तथा अमेरिकी सेनाको टुकडी सहभागी हुनेछन् । नेपाली सेनाका ८० जना र अमेरिकी सेनाका १६ जना गरी ९६ जना सहभागी हुने तालिम काठमाण्डौको छाउनी र नगरकोट...

नेपाली सेना र अमेरिकी सेनाबीच मंगलबारदेखि संयुक्त सैन्य अभ्यास हुने

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीचको संयुक्त सैन्य अभ्यास मंगलबारदेखि सुरु हुने भएको छ । दुई देशका सेनाबीच ‘एक्स–ब्यालेन्स नेल २२–५५३०’ तालिम सञ्चालन हुन लागेको हो । तालिम ३१ भदौसम्म छाउनी र नगरकोटलगायत इलाकामा सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको श्री सिंह महावीर योजना तथा समन्वय महाशाखा अन्तर्गत रहेका रेञ्जर गणहरू र […]

नेपाली र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । नेपाली सेनाको मुख्यालय जंगी अड्डाका अनुसार दुई देशका सेनाबीच एक महिना सैन्य अभ्यास हुने भएको हो ।दुई देशका सेनाबीच यही साउन ३१ देखि भदौ ३१ गतेसम्म हुने सैन्य अभ्यासमा नेपालको रेञ्जर गणहरू र अमेरिकी सेनाको टुकडी सहभागि हुनेछन् । उक्त सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट ८० र अमेरिकी सेनाको तर्फबाट १६ गरी ९६ जनाको सहभागि रहने जंगी अड्डाले जनाएको छ । सैन्य अभ्यासका लागि अमेरिकी सेना मंगलबार नेपाल आइपुग्ने नेपाली सेनाले जनाएको छ ।

नेपाली र अमेरिकी सेनाको सँयुक्त सैन्य अभ्यास सम्पन्न

काठमाडौँ– नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास मंगलबार सम्पन्न भएको छ । गत कात्तिक १५ गते सुरु भएको सो ‘टिक–नेल–२२’ नाम दिइएको सैन्य अभ्यासको मंगलबार नेपाली सेनाका बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन गरिएको हो । नेपाली […]