नेपाली सेना र अमेरिकी सेनाको संयुक्त तालिम आजदेखि

काठमाडौँ – नेपाली सेना र अमेरिकी सेनाबीचको एक महिने संयुक्त तालिम आज सुरु हुँदैछ । ३९‌औँ संस्करणको एक्स–ब्यालेन्स नेल नामक तालिम आगामी भदौ ३१ गतेसम्म हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । रक्षा मन्त्रालयको स्वीकृतिमा २०६० सालदेखि नै नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य अभ्यास सञ्चालन हुन थालेको थियो । नेपाली सेनाका ८० […]

सम्बन्धित सामग्री

आजदेखि नेपाली सेना र अमेरिकी सेना संयुक्त तालिम गर्दै

काठमाडौं : नेपाली सेना र अमेरिकी सेनाबिच ३९ औं संस्करणको एक महिने एक्स–ब्यालेन्स नेल नामक संयुक्त तालिम मंंगलबारदेखि सुरु हुँदैछ। नेपाली सेनाको सिंह महावीर योजना तथा समन्वय महाशाखाअन्तर्गत रहेका रेञ्जर गण र अमेरिकी सेनाको टुकडीबिच आगामी भदौ ३१ गतेसम्म संयुक्त तालिम अभ्यास संचालन हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको…