झन्डै एक दशकपछि धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बाटो खुल्यो

कैलालीः झन्डै एक दशकअघि धनगढीमा सुरु भएको एसपीए कप पछि गएर धनगढी प्रिमियर लिग बन्यो। देशकै ठूलोमध्येको एक व्यावसायिक क्रिकेट प्रतियोगिताले सुदूरपश्चिममा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउनुपर्छ भन्ने हुटहुटी पनि चलायो। त्यसपछि धनगढी उपमहानगरपालिका ३ मा रंगशाला बनाउने अभियान थालियो। तर संघीय सरकारका नाममा रहेको उक्त जमिनको भोगाधिकार नपाएर परियोजना…

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेन्डर आह्वान

भरतपुर महानगरपालिकाले राष्ट्रिय गौरवको योजनामा समावेश गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बिहीबार टेन्डर आह्वान गरेको छ । महानगरपालिकाले रंगशालाको पहिलो चरणको निर्माण कार्यका लागि एक अर्ब १० करोड रुपैयाँको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान

चितवन । भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ । निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ । रङ्गशाला निर्माणका लागि छनोट भएको कम्पनीले दुई वर्ष छ महिनाभित्र रङ्गशाला बनाइसक्नु पर्नेछ । रङ्गशालाको सबै काम पूरा गर्न रु […] The post गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मन्त्रिपरिषद्को सहमतिसँगै गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको बाटो खुल्यो

पर्वत : आर्थिक अभावका कारण अलपत्र अवस्थामा रहेको चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बाटो खुलेको छ। भरतपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार गत मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले रंगशालालाई बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दिएको छ। भरतपुर महानगरपालिकालाई रंगशाला निर्माण, सञ्चालन र व्यवस्थापन प्रयोजनका लागि सहमति प्रदान गरेको नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई उद्धृत गर्दै महानग

गौतमबुद्ध र फाप्ला क्रिकेट रंगशाला भारतले बनाइदिने!

काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र धनगढीको फाप्ला क्रिकेट मैदान भारत सरकारले बनाउने लिखित सहमती भएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् । चन्दले उक्त सम्झौता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठमा भारत भ्रमणको समयमा उक्त सम्झौता भएको बताएका छन् । ‘पछिल्लो समय प्रधानमन्त्रीको भारत भ्रमणमा क्यानको […] The post गौतमबुद्ध र फाप्ला क्रिकेट रंगशाला भारतले बनाइदिने! first appeared on हाम्रो खेलकुद.

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले निर्माण गर्ने

काठमाडौं । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाँकी काम पूरा गर्न गर्ने भएको छ । कलाकारहरू सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ आबद्ध ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ले आर्थिक अभाव भन्दै निर्माण अलपत्र पारेको रंगशालाको निर्माण कार्य टुङ्गोमा पुर्‍याउने नीति लिएको हो । रंगशाला निर्माण सम्पन्न गर्न चितवनको भरतपुर महानगरपालिकाले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको बेला […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची–महाकाली अभियान

चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि मेची–महाकाली अभियान सुरु भएको छ । कञ्चनपुरस्थित महाकाली नदी तटीय क्षेत्र दोधारा–चाँदनीबाट अभियानको सुरुवात भएको हो । मंगलबार एक कार्यक्रमबीच धुर्मुस सुन्तली...