सर्वोच्चद्वारा पूर्वमाओवादी नेताको सांसद पद पुनर्बहाली गर्ने गरी आदेश दिन अस्वीकार

काठमाडौं। सर्वोच्च अदालतले माओवादी केन्द्रबाट निष्कासनमा परेका एमाले नेताको सांसद पद पुनर्बहाली गर्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई कारबाही गर्नुको कारण सोध्दै ‘कारण देखाउ’ आदेश जारी गरेको हो। स्पष्टीकरणको मौका दिई हटाइएको भएकाले सर्वोच्चले अन्तिम सुनुवाइका क्रममा बाँकी विवाद निरूपण हुने आदेश दिएको छैन।

सम्बन्धित सामग्री

सांसद पद पुनर्बहाली मुद्दाकाे सुनुवाइ स्थगित

नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएकाे छ । भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएकाे हाे ।  रिटकाे पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियाे । उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय अन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संघीय संसद् सचिवालय र निर्वाचन आयोगलाई विपक्षी बनाइएकाे छ ।१८ साउ

सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ– नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।  भट्ट पक्षका कानुन व्यवसायीबाट सुनुवाइ स्थगित भएको हो । रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।  उनले रिटमार्फत सांसद पदबाट मुक्त गर्ने निर्णय आन्तरिक आदेशले बदर गर्न माग गरेका छन् । रिटमा […]

सांसद पद पुनर्बहाली मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ- नेकपा एमालेका सचिव लेखराज भट्टले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्‍चमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ । भट्ट पक्षका कानुन ब्यवसायीबाट सुनुवाइ स्थगित भएको हो ।   रिटको पेसी न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ प्रकाशकुमार ढुंगानाको इजलासमा तोकिएको थियो ।  उनले रिटमार्फत सांसद प...

प्रदेश सांसद पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

८भदौ, काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले उनीहरुलाई पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । नेकपा एमालेमा प्रवेश गरेपछि यी दुई सांसदलाई माओवादी केन्द्रले गत […]

चार पूर्वमाओवादीलाई तत्काल सांसद पदमा पुनर्वहाली नगर्न सर्वोच्चले टेकेका ३ आधार

पूर्व माओवादी केन्द्रका चारजना नेताले ‘सांसद पदमा पुनर्बहाली हुन पाउँ’ भनेर सर्वोच्चमा दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले त्यसबारे कारण देखाउ आदेश दिएका छन् । पूर्व माओवादी नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशंकर चौधरी र प्रभु शाहले आफुहरुलाई सांसद पद समेत नरहने गरी माओवादी केन्द्रले गरेको कारवाही अन्यायपूर्ण भएको जिकिर गरेका थिए । कारवाही अघि सुनुवाइको मौका नदिएको उनीहरुको जिकिर थियो । तर, अदालतले  ३ ओटा

रायमाझीसहितका चार नेता पुनर्वहालीको माग गर्दै सर्वोच्चमा

पार्टीबाट अनुशासनको कारबाहीमा परी सांसद पद गुमाएका नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । बुधबार नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । गत फागुन २३ गतेको …

सांसद पद पुनर्बहालीको माग गर्दै चार पूर्वमाओवादी नेता सर्वोच्चमा

काठमाडौं : पूर्वमाओवादीका चार सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा पुगेका छन्।टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी र प्रभु साहले सांसद पद पुनर्बहालीको माग गर्दै अदालतमा रिट दर्ता गरेका हुन्। साविक नेकपाको एकता भंग भएपछि माओवादी छाडेर एमालेमै रहेपछि उनीहरुलाई माओवादीले पार्टीबाट कारवाही गरेको थियो।तर, उनीहरुले औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश नगरेको दाबी गर्दै आफ्नो सांसद पद पुनर्बहाली गर्न माग गरेका छन्। नेता रायमाझीले अदालतमा पेश गरेको रिटमा भनिएको छ,

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा नेपाल कृष्ण थापाको पुनर्बहाली गर्न दिएको रिट निवेदन खारेज गर्ने आदेश जारी गरेको छ ।...