कञ्चनपुरबाट भन्सार छलेको छ लाख बराबरको चिनी बरामद

भन्सार छलेर ल्याइएको झन्डै ६ लाख बराबरको चिनी प्रहरीले बरामद गरेको छ। कञ्चनपुर प्रहरीले बिहीबार एउटा मिनी ट्रकसहित सो बराबरको चिनी बरामद गरेको हो।

सम्बन्धित सामग्री

सुर्खेतमा १७ टन अवैध चिनी बरामद

कैलालीबाट सुर्खेत तर्फ आउँदै गरेको भे१ख ३०४१ नम्बरको ट्रकबाट ठूलो मात्रामा चिनी बरामद भएको हो।

दुई वटा ट्रकबाट ३३ लाख बढीको चिनी बरामद

बुटवल : सशस्त्र प्रहरी बल नवलपरासीले भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा ३३ लाख बढीको चिनीसहित २ ट्रक पक्राउ गरेको छ। सशस्त्र प्रहरीको गस्ती टोलीले बुधवार बिहान दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो। ट्रकमा चिनी बोकेर लैजादै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो। प्रतापपुर…

नवलपरासीमा ३३ लाख बराबरको चिनी बरामद

परासी । नवलपरासीमा भन्सार छलेर ल्याउँदै गरेको ३३ लाख बढीको चिनी प्रहरीले बरामद पक्राउ गरेको छ । सशस्त्र प्रहरीको गस्ती टोलीले दुई छुट्टाछुट्टै स्थानबाट उक्त चिनी बरामद गरेको हो । ट्रकमा चिनी बोकेर लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले प्रतापपुर र परासीबाट चिनी बरामद गरेको हो । एक ट्रकमा ४ सय २० बोराका दरले रहेको चिनी […]

९० लाख मूल्य बराबरको अबैध चिनी बरामद

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ। भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले बुधबार जिल्लाको रामग्राम नगरपालिका...

सुर्खेत प्रहरीद्वारा चिनी बरामद

सुर्खेत प्रहरीले ३७५ केजी  अवैध चिनी बरामद गरेको छ।  कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो । क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

अवैध चिनी बरामद

काठमाडौँ,९ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका […]

५ सय २० बोरा चिनी बरामद

नेपालगञ्ज – प्रहरीले बाँकेमा ठूलो परिमाणमा चिनी बरामद गरेको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले भन्सार छलेर ल्याई जम्मा गरी राखेको ५० किलोको ५२० बोरा चिनी बरामद गरेको हो। नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १, नन्दनी मिलको परिसरबाट प्रहरीले चिनी बरामद गरेको छ। चिनीसँगै प्रहरीले बोडीको ५१ बोरा दाल बरामद गरेको छ। प्रहरीका […]

धानको कन्टेनरबाट दुई सय बोरा चिनी बरामद

भारतबाट नेपालतिर अवैध रुपमा भित्र्याउन थालिएको दुई सय बोरा चिनी बरामद भएको छ। भारतको बिहार राज्यको राजधानी पटनाबाट आएका दुई ओटा भारतीय नम्बरको कन्टेनरबाट सर्लाहीको मलंगवा भन्सारले दुई सय बोरा चिनी बरामद गरेको छ।...

सर्लाहीमा २०० बोरा चिनी बरामद

भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट २०० बोरामा राखिएको १० हजार किलो चिनी बरामद भएको भन्सार कार्यालयका प्रमुख मुरारीप्रसाद काफ्ले जानकारी दिए ।कन्टेनरको अगाडिको भागमा धान राखेर भित्रपट्टि चिनी राखिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । कन्टेनरबाट बरामद भएको २० क्विन्टल धान र चिनी जफत गरिएको छ भने कन्टेनरलाई नियन्त्रणमा राखेर मुद्दा प्रक्रिया बढाइएको भन्सार प्रमुख