अवैध चिनी बरामद

काठमाडौँ,९ साउन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका […]

सम्बन्धित सामग्री

हेटौंडाबाट पटका र अवैध चिनी बरामद

हेटौंडा – हेटौंडाबाट विभिन्न परिमाणको पटका र चिनी बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ चुरियामाई पिपल चौतारामा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको बा.४९ प १२८० नम्बरको मोटरसाइकलबाट पटका बरामद गरेको हो। मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले चिनीको बोराभित्र लुकाएर ल्याएको अवस्थाको नागिन पटका ८ हजार […]

सुर्खेतमा १७ टन अवैध चिनी बरामद

कैलालीबाट सुर्खेत तर्फ आउँदै गरेको भे१ख ३०४१ नम्बरको ट्रकबाट ठूलो मात्रामा चिनी बरामद भएको हो।

राजश्व छलेर ल्याएको ३४० बोरा चिनी बरामद

सुर्खेतको भेरी नगरपालिका– ५ को बबईबाट ठुलो मात्रामा अवैध चिनी बरामद भएको छ। इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले ठूलो परिमाणमा भारतबाट चोरी निकासी गरेर ल्याइएको चिनी नियन्त्रणमा लिएको हो। १० चक्के...

सशस्त्र प्रहरीद्वारा ९० लाख बराबरको चिनी बरामद

काठमाडौँ,२ कार्तिक । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)मा सशस्त्र प्रहरीले चिनी बरामद गरेको छ । भारतबाट नवलपरासीका सीमानाका हुँदै राजस्व छली गरी दैनिकरूपमा चिनी भित्रिने गरेको गुनासो बढेको बेला सशस्त्र प्रहरीले आज जिल्लाको रामग्राम नगरपालिका र प्रतापपुर गाउँपालिका क्षेत्रबाट रु ९० लाखको अवैध चिनी बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल हरपुर बिओपी र महेशपुर भन्सार […]

सुर्खेत प्रहरीद्वारा चिनी बरामद

सुर्खेत प्रहरीले ३७५ केजी  अवैध चिनी बरामद गरेको छ।  कुनै पनि बिल नभएको भन्दै अस्थायी प्रहरी पोष्ट बबईले नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको एउटा जीपबाट उक्त चिनी बरामद गरेको हो । क.प्र. ०२००१ च ०३१७ नम्बरको जीप भेरीगंगा नगरपालिका ५ स्थित चेकप्वाइन्टमा चेकजाँच गर्दा २५ केजीका १५ बोरा चिनी बिल नभएको भेटिएको थियो । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अवैध चिनी बरामद

चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

४२० बोरा अवैध चिनी बरामद

चितवन – पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु२ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो । १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना […]

नवलपरासीबाट १२ लाखको अवैध चिनी बरामद, साढे एकलाख बराबरको कपडा पनि नियन्त्रणमा

बुटवल : भारतबाट भन्सार छलेर ल्याएको अवैध चिनी नवलपरासी प्रहरीले बरामद गरेको छ। आइतबार बिहान नवलपरासीको बर्दघाट स्थित टिसिएन चोकबाट १२ लाख बढी मूल्य पर्ने चिनी बरामद भएको हो। ना ६ ख २३८८ नम्बरको ट्रकमा लोड गरि चितवनतर्फ लैजान लागेको अवस्थामा ४१८ बोरा (२० हजार ८९४ केजी) चिनी फेला परेको…

अवैध चिनी बरामद

काठमाडौँ,१० असार । भारतबाट राजस्व छली गरेर ल्याइएको अवैध चिनी प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले यहाँस्थित नन्दनी मिल परिसरबाट करिब ५०० बढी बोरा अवैध चिनी बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । “नन्दनी मिलको गोदाम बाहिर बेवारिसे अवस्थामा […]

कैलालीमा बेवारिसे अवस्थाको ३२ क्विन्टल अवैध चिनी बरामद

१८ माघ, धनगढी । कैलाली प्रहरीले वेवारिसे अवस्थामा ३२ क्वीन्टल अवैध चिनी बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको टोलीले भजनी नगरपालिका-१ को भजनी रजवारा ग्रामिण सडकखण्डको छेउबाट अवैध चिनी बेवारिसे अवस्थामा बरामद गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ३२ क्विन्टल बराबरका ६४ बोरा चिनी बेवारिसे अवस्थामा फेला पारिएको […]