काठमाडौँ– १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि विभिन्न उमेर समूह र जोखिममा रहेकालाईमात्र खोप लगाइएको थियो । अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाइने भएको हो । खोपको आयात पर्याप्त भएकाले सबैलाई नियमित खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी चैत […]