सत्ता गठबन्धनद्वारा संयुक्त अपिलको ड्राफ्ट तयार

सत्ता गठबन्धनका पाँच दलले माघ १२ गते हुन गएको राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन संयुक्त अपिल जारी गर्ने तयारी गरिएको छ ।पाँच दलका शीर्ष नेताहरुले आगामी १२ गते हुन गएको राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनबाट संयुक्त रूपमा अघि सारिएका उम्मेदवारहरूलाई विजयी गराएर गठबन्धनलाई अझ मजबुत तुल्याउन र लोकतन्त्र तथा संविधानको सुरक्षा एवं राजनीतिक स्थायित्व सुनिश्चित गर्न अपिल गर्न लागेका हुन् । उनीहरूले भोलि वा निर्वाचनका अघिल्लो दिन यस्तो संयुक्त अपिल आह्वानका लागि ड्राफ्ट तयार गरे

सम्बन्धित सामग्री

माओवादीले गठबन्धन तोडे एमाले सम्हाल्न तयार

ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् । सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन

सत्ता गठबन्धन सिट सहमतिनजिक

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट सहमतिनजिक पुगेका छन् । प्रतिनिधिसभा प्रत्यक्षतर्फको १ सय ६५ मध्ये प्रमुख सत्तारूढ नेपाली कांग्रेसको भागमा ८५ र अन्य चार दललाई ८० सिट पर्नेगरी सहमतिको खाका तयार भएको छ । बिहीबार तयार खाकाअनुसार नेकपा माओवादी केन्द्रको भागमा ४४ सिट परेको छ […] The post सत्ता गठबन्धन सिट सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धन बैठक : कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन

काठमाडाैँ- सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि गठित कार्यदललाई छिटो प्रतिवेदन तयार गर्न निर्देशन दिएका छन । बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले केहिदिन अघि गठन गरिएको सिट बाँडफाँट व्यवस्थापन समितिलाई चाँडो भन्दा चाँडो कार्य सम्पन्न गर्न निर्देशन दिएको कांग्रेस नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । काठमाडौं उपत्यकाको फाल्ने स्थान बन्चरेडाँडामा बिभिन्न समस्या […]

एमालेभित्र एमसीसीविरोधी १३ सांसद तयार गर्ने सक्रियता

काठमाडौं, २७ माघ । नेकपा एमालेभित्र एमसीसी विरोधी सांसदहरुले शक्ति सञ्चय गर्न थालेका छन् । सत्ता गठबन्धन टुट्ने र सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन सकिने परिस्थिति निर्माण भएमा एमसीसी पारित गर्न तयार हुने गरी एमाले अगाडि बढिरहँदा यस्तो गतिविधिले गति लिएको हो । एमालेले एमसीसी पारित गर्न सभामुखलाई हटाउनुपर्ने शर्त प्रधानमन्त्री शेरबहादुर देउवालाई राखेको छ । […]

सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ?

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन् । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली […] The post सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

सत्ता गठबन्धन जेठमा स्थानीय चुनावका लागि तयार, सरकारले आउँदो हप्ता निर्णय लिने

काठमाडौं, १५ माघ । सत्ता गठबन्धनले जेठभित्र स्थानीय तहको निर्वाचन गराउन सरकारलाई सुझाव दिएको छ । आज बसेको सत्ता गठबन्धनको बैठकले यस्तो सुझाव दिएको सरकारका प्रवक्ता समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा आफैले संविधान अनुसार समयमै चुनाव गर्ने प्रस्ताव राखेका थिए । उनले स्थानीय चुनाव भएपनि गर्नुपर्ने […]

एमसीसी पारित गर्न प्रचण्ड र नेपाल तयार नभए सत्ता गठबन्धन टुट्ने

काठमाडौं, ३ मंसिर । अमेरिकाले २८ मंसिरभित्र एमसीसी पारित गर्न समयसीमा दिएपछि नयाँ राजनीतिक घटनाक्रम विकास हुने देखिएको छ । नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले एमसीसी १४ डिसेम्बर अर्थात् २८ मंसिरभित्र पारित गरिसक्न समयसीमा दिएपछि सत्ता गठबन्धनमा कम्पन नै आउने देखिएको हो । एमसीसी नेपाललाई चाहिएको हो कि होइन ? भनी लूले […]

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

काठमाडौं । सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् । सत्ता गठबन्धन […]

सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै, सरकारको साझा कार्यक्रम टुंगो लगाउने

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम टुंगो लगाउन सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले सरकार संचालन कार्यविधि र मन्त्रीहरुको आचारसंहिता पनि टुङ्गो लगाउने नेताहरुले बताएका छन् । सरकारको साझा कार्यक्रममा हिजो नै सहमति जुटाउने प्रयास भए पनि आजका लागि थाँती राख्दै बैठक सकिएको थियो । साझा कार्यक्रम तयार गरेर केही […]

साझा कार्यक्रममा केन्द्रित हुँदै सत्ता गठबन्धन

काठमाडौं, साउन १० । सत्तारूढ पाँच दलीय गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रारम्भिक खाका तयार गरेको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित पाँच सदस्यीय कार्यदलका दुईवटा बैठकले नयाँ सरकारले जनहितमा गर्न सक्ने कामको खाका तयार गरेको हो। सरकार सञ्चालन, मन्त्रालय भागबन्डासहितका न्यूनतम कार्यक्रमका विषयमा प्रारम्भिक खाका तयार गरेको कार्यदलले केही दिनभित्र त्यसलाई पूर्णता […]