धनगढी उपमहानगरमा नाला अतिक्रमण हटाउन थालियो

धनगढी उपमहानगरपालिकाले वडा नम्बर ५ स्थित सुकुटी नालामा निर्माण भएका भौतिक संरचना हटाउन सुरु गरेको छ । नाला अतिक्रमण गरी बनाइएको भौतिक संरचना हटाउन थालिएको हो ।  उपमहानगरपालिकाको अमिनले जग्गा नाप गर्दै नालाको क्षेत्रको टुङ्गो लगाएका छन् । उपमहानगरपालिकाले सो क्षेत्रभित्र पर्ने भौतिक संरचनासँगै बोटबिरुवा तथा ठुल–ठुला रुख पनि कटान गरिरहेको छ । वातावरण विज्ञहरु अतिक्रमण हटाउनु उचित भएपनि रुख कटानलाई ‘पर्यावरणीय विनास’को संज्ञा दिन्छन् ।वन ऐनअनुसार वन कार्यालयको अनुमति बिना कुन

सम्बन्धित सामग्री

सडक भासियो, कल्भर्ट जोखिममा

धनगढी उपमहानगरपालिका वडा नम्बर १ र वडा नम्बर ५ जोड्ने सडक भासिएर कल्भर्ट जोखिममा परेको छ । जथाभावी डोजर लगाई सडक र कल्भर्ट संरक्षणका लागि बनाइएको तटबन्ध भत्काएपछि सडक भासिएको हो ।धनगढी वडा नम्बर १ स्थित नविन जिम क्लब पछाडिदेखि वडा नम्बर ५ तारानगर जाने सडक भासिएको हो । सडक भासिएपछि दुई वटा वडा जोड्ने कल्भर्ट भत्किने जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।धनगढी उपमहानगरपालिकाले नाला अतिक्रमण हटाउने अभियानअन्तर्गत वडा नम्बर ५ सुकुटी नालामा डोजर लगाउन सुरु गरेको थियो । अतिक्रमित भौतिक संरचना हटाउने नाम

धनगढीमा खोलानालाको अतिक्रमण हटाउन सुरु

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका खोलानालाको अतिक्रमण हटाउन सुरु गरेको छ । धनगढी–५, तारानगरमा सुकुटी नाला अतिक्रमण गरी बनाइएका संरचनाहरु उपमहानगरले बुधबार डोजर लगाएर हटाएको छ । खोलानाला अतिक्रमण हटाउने कार्यलाई...

खोलानाला अतिक्रमणले सँधै डुब्छ धनगढी

बुधवार बिहान परेको वर्षाले एक छिनमै धनगढीका बिभिन्न ठाउँ जलमग्न भए। यस वर्षको वर्षातमा मात्र धनगढीका अधिकाशं वस्ती, सडक, मुख्य बजार क्षेत्र ४,५ पटक डुवानमा परिसके। खोला नाला पुरै अतिक्रमण गरिएकोले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी वर्षा हुने बित्तिकै डुव...

खोला नाला अतिक्रमण गरेर संरचना बनाइँदा धनगढी डुबानमा

धनगढी बीच बजार भएर निस्कने कैलाली नालाको ७५ प्रतिशत जमिन अतिक्रमण भएर संरचना भइसकेका छन्। कैलाली पुलको आधा बढी भागमा संरचना बनेका छन्, जसले गर्दा वर्षातको पानी थुनिएर तारानगर, उत्तरबेहडी डुबानमा पर्ने गरेको हो।...

अतिक्रमण हटाउन आफै उत्रिए स्थानीय

धनगढी :  धनगढी उपमहानगरपालिकाभित्र सार्वजनिक नाला अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाउने अभियान सुरु गरिएको छ। अभियानमा स्थानीयवासीकै सक्रियतामा अतिक्रमण गरी बनाइएका संरचना हटाई नाला क्षेत्र बिस्तार गरिन लागिएको हो। वर्षायाम सुरु भएसँगै डुवानको समस्या झेल्नुपर्ने भन्दै धनगढी उपमहानगरपालिका–१ ...