म्यानचेष्टर युनाइटेड फर्किन सहमत भए रोनाल्डो

११ भदौ, काठमाडौं । स्टार फुटबलर क्रिष्टियानो रोनाल्डो १२ वर्षपछि म्यानचेष्टर युनाइटेड फर्किने भएका छन् । युभेन्टसमा रहेका उनलाई पुनः क्लबमा भित्र्याउने सहमति भएको इंग्लिस क्लब युनाइटेडले बताएको छ । रोनाल्डोले २००३ देखि २००९ सम्म युनाइटेडबाट खेलेका थिए । त्यसक्रममा उनले तीन प्रिमियर लिग उपाधि, च्याम्पियन्स लिग र क्लब वर्ल्डकपको उपाधि दिलाए । युनाइटेडका लागि […]

सम्बन्धित सामग्री

युनाइटेडमा संघर्ष गर्दै रोनाल्डो

३० साउन, काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लागि अहिले खराब समय चलिरहेको छ । गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए । तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले क्लब छोड्न चाहे । त्यसको कारण अन्य क्लबबाट च्याम्पियन्स लिग खेल्नु नै थियो । तर रोनाल्डो चाहेजस्तो कुनै क्लबबाट राम्रो […]

रोनाल्डोले खेलेनन् अभ्यास खेल, युनाइटेडमा भविष्य अझै अनिश्चित

१२ साउन, काठमाडौं । पछिल्लो केही दिनयता क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेको चर्चा विश्वभरको सञ्चारमाध्यममा छ । युनाइटेड आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै लागि क्लब छाड्न खोजेको बताइन्छ । तर, उनले अहिलेसम्म उपयुक्त विकल्प पाएका छैनन् । नयाँ सिजनअघि प्रि–सिजन टूरमा पनि रोनाल्डो सहभागी भएनन् । यसमा उनले पारिवारिक […]

रोनाल्डो १६ वर्षपछि ट्रफीविहीन

३ चैत, काठमाडौं । पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो १६ वर्षपछि पहिलो पटक उपाधिविहीन भएका छन् ।  रोनाल्डो सम्मिलित म्यानचेष्टर युनाइटेड स्पानिस क्लब एट्लेटिको मड्रिडसँग पराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिएपछि रोनाल्डो उपाधिविहीन भएका हुन् । यसअघि रियल मड्रिड र युभेन्ट्समा रहँदा हरेक सिजन कम्तीमा एउटा उपाधि जितेका रोनाल्डोले म्यानचेष्टर युनाइटेडमै हुँदा पनि […]

रोनाल्डो र मेस्सी आफू खेल्ने क्लबभन्दा बढी चर्चित

एजेन्सी – पछिल्लो समय सामाजिक संजालमा पछ्याउनेको संख्यालाई आधार मानेर कुनैपनि क्लब र खेलाडी कति चर्चित छन् भन्ने मापन गरिँदै आएको छ । यस्तोमा फुटबलका सुपरस्टारद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको सामाजिक सञ्जालमा फलोअर्स उनीहरु खेल्ने क्लब म्यानचेष्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन (पिएसजी) को भन्दा बढी छन् । पोर्चुगिज फरवार्ड रोनाल्डोको व्यक्तिगत अकाउन्टमा मात्र […]

च्याम्पियन्स लिग : नकआउट चरणमा मेसी र रोनाल्डो भिड्ने

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा लिओनल मेसी र क्रिष्टियानो रोनाल्डो भिड्ने भएका छन् । सोमबार भएको ड्रमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेष्टर युनाइटेड प्रतिद्वन्द्वी पाएको हो । पीएसजीमा मेसी छन् भने युनाइटेडमा रोनाल्डो । साबिकको विजेता चेल्सीले लिलेसँग खेल्नेछ भने रियल मड्रिडले बेन्फिाका, म्यानचेष्टर सिटीले भिल्लारियल तथा बार्यन म्युनिखले एथ्लेटिको […]

रोनाल्डोको गोलमा म्यानचेष्टर युनाइटेड अन्तिम १६ मा

मुख्य प्रशिक्षक ओले गनर सोल्सायरलाई बर्खास्त गरेपछिको पहिलो खेलमै इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड विजयी हुँदै  युईएफए च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थानमा पुगेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियलमाथि २(० को सहज जित निकाल्दै च्याम्पियन्स लिगको  नकआउट चरणमा स्थान पक्का गरेको हो ।युनाइटेडको जितमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र जाडोन सान्चोले १(१गोल गरे ।  खेलको  ७८औँ मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए ।

रोनाल्डो र मेस्सीले अझै तोड्न सक्ने रेकर्डहरु

१८ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी विश्व फुटबलका सुपर स्टार हुन् । त्यसमा कुनै शंका छैन । दुवै खेलाडी अहिले करियरको उत्तरार्धतिर छन् । तर दुई खेलाडी एउटै ट्रान्सफर विन्डोमा क्लब छाडेर अर्को क्लबमा पुगे । रोनाल्डो इटालियन क्लब युभेन्टस छाडेर पूर्व क्लब म्यानचेष्टर युनाइटेड फर्किएका छन् भने मेस्सी स्पेनिस क्लब बार्सिलोना […]