प्रहरीको पोसाक लगाएर सुन पसलमा पुगेर पेस्तोल देखाइ डाँका गर्ने समातिए

काठमाडौंः सुन पसलमा प्रहरी हुँ भन्दै डाँका गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले विभिन्न मितिमा पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धनकुटा घर भएका २६ वर्षीय सुन राई, २८ वर्षीय देविराज राई, धादिङका ३० वर्षीय कुमार विश्वकर्मा, ४० वर्षीय बेगबहादुर विक र ३८ वर्षीय…