काठमाडौं– सरकारले दूरसञ्चार सेवा दस्तुर वापत लिइने शुल्कको तीन प्रतिशत घटाएको छ । आर्थिक वर्ष २०७९/८० मार्फत इन्टरनेट शुल्क घटाउने नीति लिएको हो । अहिलेसम्म सरकारले दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षदेखि भने जम्मा १० प्रतिशत दस्तुर लाग्ने भएको छ । योसँगै अब इन्टरनेटको शुल्क पनि घट्नेछ भने फोन […]