ईटालीमा अहिलेसम्मकै सबैभन्दा बढी गर्मी, तापक्रम ४८ डिग्री पुग्याे

एजेन्सी । इटालीको आइल्याण्ड सिसिलीमा अत्यधिक गर्मी बढेर युरोपकै अहिलेसम्मको उच्च तापक्रमको रेकर्ड तोडेको छ । सिसिलीको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुगेको छ । विश्व मौसम संगठन (डब्लुएमओ) का अनुसार अहिलेसम्म युरोपमा मापन भएको उच्च तापक्रम ४८ डिग्री सेल्सियस हो । लुसेफर नाम गरेको एन्टिसाइक्लोनका कारण इटलीमा अहिले अत्यधिक गर्मी बढेको हो । […]

सम्बन्धित सामग्री

काठमाडौँमा यो वर्षकै बढी चिसो, तीन डिग्रीबाट तल झर्‍याे तापक्रम

काठमाडाैँ- काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो। गत बिहीबार तापक्रम ३ डिग्री सेल्सियस थियो। त्यसयता यस वर्षअन्तर्गत अहिलेसम्मकै कम न्यूनतम तापक्रम आज २.५ डिग्री सेल्सियस देखिएको हो। मौसम पूर्वानुमान महाशाखाले देशभर दैनिक […]

काठमाडौँमा यो वर्षकै बढी चिसो

१२ पुस, काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो । सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने […]

काठमाडौंमा बढ्यो जाडो, आज यो वर्षकै बढी चिसो

काठमाडौं : काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ। उपत्यकाको न्यूनतम तापक्रम तीन दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ। काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो। सोमबार उपत्यकाको तापक्रम पाँच दशमलव पाँच डिग्री सेल्सियस थियो। मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा…

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो

काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो । केही दिनयतादेखि काठमाडौंहित देशभरकै तापक्रम घट्न थालेको महाशाखाले जनाएको छ । पुस लागेसँगै देशभर चिसो बढेको छ ।यसैगरी आज जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ भने जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस

काठमाडौंमा आज यो वर्षकै बढी चिसो, न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस १० । आइतबार एक्कासि चिसोको महसुस बढी भएको छ । काठमाडौं उपत्यकामा आइतबार बिहानको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियसमा झरेको छ । उपत्यकासँगै सबैभन्दा धेरै चिसो भने जुम्लामा भएको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियस मापन भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान अपडेट गरेको तापक्रम अनुसार न्यूनतम तापक्रम […]

जुम्लाको तापक्रम माइनसमा, देशरभर चिसो बढ्दै

देशभर तापक्रम क्रमिक रूपमा घट्दै गइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबैभन्दा बढी चिसो जुम्ला र मुस्ताङमा देखिएको छ । जुम्लामा न्यूनतम तापक्रम माइनस ४.५ डिग्री सेल्सियस देखिएको छ भने जोमसोममा पनि न्यूनतम तापक्रम माइनस ४ डिग्री सेल्सियस पुगेको हो । काठमाडौँकै न्यूनतम तापक्रम घटेर ६ डिग्री सेल्सियस पुगेको छ । जिरीमा न्यूनतम तापक्रम शून्य आसपास पुगेको छ ।हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन। सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा

तराईको तापक्रम ४१ डिग्रीसम्म पुग्न सक्ने

मुलुकभर गर्मी बढ्दै जाने मौसमविद्ले बताएका छन् । तराई भू–भागमा ४१ डिग्रिसम्म तापक्रम पुग्ने भन्दै मौसमविद्हरुले बढी तापक्रमबाट बच्न सुझाव दिएका छन् ।जल तथा मौसम विज्ञान विभागका आइतबार तापक्रम ३७ डिग्रिभन्दा बढी सेल्सियससम्म पुगेको छ । आइतबार सबैभन्दा बढी ३७.५ डिग्रि सेल्सियस तापक्रम महोत्तरीमा पुगेको छ । मौसमविद् हिरा भट्टराईले अझै तापक्रम बढदै जाने भएकाले […]

अमेरिकामा गर्मीको नयाँ रेकर्ड, डेथ भ्याल्लीमा ५४ डिग्री तापक्रम

एजेन्सी। अमेरिकाका केही राज्यमा तापक्रममा उच्च वृद्धि भएको छ। क्यालिफोर्निया र नेभाडामा तापक्रमले नयाँ रेकर्ड कायम गरेको छ। क्यालिफोर्नियाको डेथ भ्याल्लीमा ५४.४ डिग्री सेल्सियस तापक्रम नापिएको छ। डेथ भ्याल्लीमा २०२० अगस्टपछि सबैभन्दा बढी तापक्रम पुगेको हो। अमेरिकाका लाखौं मानिसहरु भीषण गर्मीको चपेटामा परेका छन्। सो क्षेत्रका स्थानीयबासीलाई घरभित्रै बस्न र सकेसम्म बढी पानी पिउन सल्लाह दिइएको छ।

दिल्लीमा बुधबार वर्षकै सबैभन्दा गर्मी, तापक्रम ४४ डिग्री

एजेन्सी। भारतको राजधानी दिल्लीमा बुधबार वर्षकै सबैभन्दा अधिक तापक्रम रेकर्ड भएको छ। दिल्लीका कतिपय स्थानमा तापक्रम ४४ डिग्री सेल्सियस नाघेको थियो। न्यूनतम पनि बढेर ३१.४ डिग्री पुगेको थियो। यो सामान्यभन्दा ४ डिग्री बढी हो। बुधबार २०२१ सालको अहिलेसम्मकै बढी तापक्रम पुगेको थियो। दिल्लीमा धुलो मिसिएको हावा चल्नाले अवस्था थप खराब हुन पुगेको छ।