मुम्बई । अभिनेता अक्षय कुमारको प्रतिक्षित चलचित्र ‘बेल बटम’ हलमा रिलिज भैसकेको छ । महाराष्ट्र लगायत थुप्रै देशका हलहरु अझै सञ्चालनमा नआए पनि निर्माण टिमले रिस्क मोलेर हलमा नै रिलिज गरेको हो ।
तर, रिलिजको २४ घण्टा नपुग्दै चलचित्र पाइरेसीको शिकार बनेको छ । ओटीटी प्लेटफर्मले राम्रो रकममा अनलाइन रिलिजको प्रस्ताव...