रौतहट– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न रौतहट निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयमा आज उम्मेदवारी दर्ता गराएका हुन् । नेता नेपालको उम्मेदवारीको प्रस्तावकमा पार्टी केन्द्रीय सदस्य रामनरेश मण्डल र समर्थकमा चण्डेश्वर राउत रहेको उनका स्वकीय […]
काठमाडौं- पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ। मंगलबार रविले चितवन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ता गराइरहँदा न्यायाधीश रूद्रप्रसाद सुवेदीको एकल इजलासले एक करोड धरौटी माग्ने आदेश गरेको तहसिलदार देवराज भट्टराईले बताए । मंगलबार थुनछेक बहस सकिएपछि यो आदेश भएको हो। सानो पाइला बचत तथा […]
काठमाडौं – नेपाली कांग्रेसका नेता धनराज गुरुङले आफूले टिकट नपाएको समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् । व्यक्तिगत कुरालाई केही सञ्चार माध्यमहरूले ‘धनराजले टिकट पाएनन्’ भनी समाचार प्रकाशन गरेपछि उनले यसलाई पत्रकारिताको निर्लज्जता भन्दै कडा आलोचना गरेका हुन । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हिजो बिहानै मैले डा.मिनेन्द्र रिजाल मार्फत निर्वाचनमा नउठ्ने सन्देश […]
६ माघ, काठमाडौं । विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपालमा आफ्नो ‘रेड्मी नोट १५ सिरिज’ सार्वजनिक गरेको छ ।
यस सिरिजमा चार मोडेल रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी …