प्याजको मूल्य दोब्बर बढ्यो

बिर्तामोड- झापामा प्याजको मूल्य दोब्बरले बढेको छ । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि प्याजको मूल्य दोब्बरभन्दा बढी वृद्धि भएको हो । केही दिनअघि ४० रुपैयाँ प्रतिकिलो रहेको प्याजको मूल्य अहिले ८० देखि सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको छ । गत शुक्रबार बिर्तामोडको कृषि थोक बजारमा प्याजको थोक मूल्य ७० देखि ७५ रुपैयाँ प्रतिकिलो थियो […]

सम्बन्धित सामग्री

स्याङ्जामा प्याजको मूल्य दोब्बर

स्याङ्जा– स्याङ्जामा प्याजको मूल्य दोब्बर भएको छ । गत हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि ११० रुपैयाँसम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वाभाविक रुपमा मूल्य वृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो । ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासि वृद्धि भएपछि स्थानीय […]

स्याङ्जामा प्याजको मुल्य दोब्बर

स्याङ्जा । स्याङ्जामाप्याजको मूल्य दोब्बर भएको छ । गएको हप्ता प्रतिकेजी ६० देखि ६५ रुपैयाँसम्म रहेको प्याजको मूल्य पछिल्लो दिन प्रतिकेजी एक सयदेखि एक सय १० रुपैयाँ सम्म बिक्री गरिएको छ । स्थानीय बिक्रेताले अस्वभाविक रुपमा मूल्य बृद्धि गरेपछि प्याजको मूल्य झण्डै दोब्बर भएको हो । ६० रुपैयाँदेखि ६५ रुपैयाँसम्म खरिद गरेको प्याजको मूल्य एक्कासी […] The post स्याङ्जामा प्याजको मुल्य दोब्बर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘महँगोमा प्याज बेचे कारबाही’

व्यवसायीहरूले प्याजको मूल्य दोब्बर बढाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गर्ने चेतावनी दिएको छ । विभागले शुक्रबार विज्ञप्ति नै जारी गरेर कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई कडा कारबाही गर्ने जनाएको हो । आर्थिक वर्ष ०८०/८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि व्यवसायीले प्याजमा अचाक्ली मूल्यवृद्धि गरेका हुन् । मूल्यवृद्धिको चौतर्फी विरोध भइरहेको छ ।

भ्याट बहानामा प्याजमा बढी मूल्य लिए कडा कारबाही गर्छाैं : वाणिज्य विभाग

भ्याटको बहानामा व्यवसायीले प्याजको मूल्य दोब्बर बनाएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीको चेतावनी दिएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै विभागले कानुनले तोकिदिएको दायित्व पूरा नगर्ने व्यवसायीलाई अनुगमन गरेर कडा कारबाही गर्ने जनाएको हो ।

कलैया बजारमा प्याजको कालोबजारी, एकैदिनमा दोब्बर

कलैया बजारमा एक दिनकै अन्तरालमा प्याजको मूल्य दोब्बर भएको छ। मंगरबार प्रतिकिलो ६० रुपैयाँ खुद्रामा बिक्री गरिएको प्यारको मूल्य बुधबार प्रतिकिलो १ सय रुपैयाँ पुगेको हो।

आयात रोकिँदा प्याजको मूल्य दोब्बर

भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य एक सातामै दोब्बर भएको छ । भारत सरकारले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्नाले मूल्य दोब्बर भएको हो । एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्याजको […]