कलैया बजारमा प्याजको कालोबजारी, एकैदिनमा दोब्बर

कलैया बजारमा एक दिनकै अन्तरालमा प्याजको मूल्य दोब्बर भएको छ। मंगरबार प्रतिकिलो ६० रुपैयाँ खुद्रामा बिक्री गरिएको प्यारको मूल्य बुधबार प्रतिकिलो १ सय रुपैयाँ पुगेको हो।