भारतको जम्मू–कश्मीरमा आतंकवादी आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु

जम्मू–कश्मीर। भारतको जम्मू–कश्मीरमा आतंकवादीको आक्रमणमा परी दुई दिनमा ६ जना हिन्दुको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई जना बच्चा समेत रहेका छन्। सोमबार आतंकवादीले डांगरी गाउँमा आईडी बिस्फोट गराउँदा दुई जनाक बच्चाको मृत्यु भएको हो। घटनामा दुई जना घाइते भएका छन्। आइतबार साँझ सोही क्षेत्रमा आतंकवादीको आक्रमणमा परी ४ जनाको मृत्यु र ६ जना घाइते भएका थिए। (एजेन्सी)

सम्बन्धित सामग्री

आतंकवादी आक्रमणमा नौको मृत्यु

पश्चिमी बुरुन्डीमा भएको आतंकवादी आक्रमणमा परी नौजनाको मृत्यु भएको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोको सीमानजिक रहेको बुबान्जा प्रान्तको बुरिंगा गाउँमा आइतबार राति  ६ जना महिला, १ जना सैनिकसहित कम्तीमा ९ जनाको...

इजरायली ड्रोन आक्रमणबाट ६ प्यालेस्टाइनीको मृत्यु

उत्तरी वेस्ट बैङ्कको तुलकर्म सहरमा रहेको नूर शम्स शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणमा परी ६ जना प्यालेस्टाइनीको मृत्यु भएको छ ।

इजरायल र प्यालेस्टाइनीबीचकाे तनाव उत्कर्षमा

काठमाडौं । इजराइलको हवाई आक्रमणमा परी गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीको संख्या २४ पुगेको छ । मृत्यु हुनेमा ६ जना बालबालिका रहेका छन् भने २ सय ३ जना घाइते भएका छन् । गत शुक्रबार इजराइलले प्यालेस्टाइनी इस्लामिक संगठनविरुद्ध सुरु गरेको सैन्य कारबाहीमा प्यालेस्टाइनी सर्वसाधारण समेतकाे मृत्यु भएकाे छ । दोस्रो दिन पनि जारी रहेको आक्रमणमा इजरायली […]

अबु धाबीमा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणलाई बीचैमा रोकेको यूएईको दाबी

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा सोमवार प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्रलाई बीचैमा रोकिएको त्यहाँको सरकारले दाबी गरेको छ ।  यमनमा सक्रिय हूती विद्रोही लडाकूहरूका एक प्रवक्ताले यूएई र साउदी अरबलाई तारो बनाएर आक्रमण गरेको बताए । उनले यसको विस्तृत विवरण दिएनन् ।  गत साता पनि अबु धाबीमा आक्रमण गरिएको थियो । त्यस आक्रमणमा परी तीनजनाको मृत्यु भएको थियो र ६ जना घाइते भएका थिए । यमनमा वर्षौंदेखि चलिरहेको गृहयुद्ध लम्बिँदै जाँदा पर्सियाली खाडीमा तनाव बढेको छ । इरानले समर्थन गरेको ह...

बम आक्रमणमा एक प्रहरी अधिकारी मारिए, ६ जना घाइते

अफगानिस्तानको राजधानी काबुलमा छुट्टा छुट्टै इलाकामा भएको दुई ओटा बम आक्रमणमा परी एक प्रहरी अधिकारीको मृत्यु हुनुको साथै अन्य छ जना सर्वसधारण घाइते भएका प्रहरी स्रोतले प्रष्ट पारेको छ ।  स्थानीय जिल्लाको खिरखाना पुलिसचौकीनजिकै ट्रकमा रहेको बम विस्फोटमा परी एक प्रहरीको मृत्यु भएको छ । यस विस्फोटमा परी एक गाडी र अन्य थुप्रै ...

भारतीय सैनिक क्याम्पमा हमला, दुई सैनिक मारिए :: Pahilopost.com

जम्मु : सुजुवान सैनिक क्याम्पमा भएको आक्रमणमा परी दुई जुनियर कमिसन्ड अफिसर मारिएका छन् भने ६ जना घाइते भएका छन्। शनिबार बिहानै सैनिक क्याम्पमा सशस्त्र हतियारधारीले आक्रमण गरेको संसदीय व्यवस्था मन्त्री अब्दुल रहेमान वीरले जानकारी दिए। सुवेदार मदन लाल र सुवेदार एम असरफ मिरको हमलामा परी मृत्यु भएको छ।