कास्कीमा एक साता थपियो निषेधाज्ञा

पोखरा । कोरोना भाइरसको संक्रमण तीव्र भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा थप गरेको छ । प्रशासनले कोरोना नियन्त्रण गर्ने भन्दै गत बैशाख १५ गतेदेखि लगाएको निषेधाज्ञा यही जेठ २१ गते राति १२ बजेसम्मका लागि थप गरेको हो ।नयाँ भेरियन्ट सहितको संक्रमण तीव्र रुपले फैलिएकाले त्यसलाई रोक्नका लागि प्रशासनले यसअघि जारी गरेको निषेधाज्ञालाई पुनः एक साताका लागि थप गरेको हो । यसअघि पनि प्रशासनले निषेधाज्ञाको समय एक÷एक साता थप गर्दै आएको छ ।जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकल

सम्बन्धित सामग्री

रुकुम पूर्वमा एक साता थपियो निषेधाज्ञा

रुकुम (पूर्व) मा निषेधाज्ञाको समयअवधि एक साता थप गरिएको छ ।  डीसीएमसीको सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञाको अवधि थप गरेको हो । यसअघि थप गरिएको निषेधाज्ञाको समय सोमबार राती १२ बजेबाट सकिँदैछ । जिल्लामा कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रण नभएकाले साउन १५ गते थप गरिएको निषेधाज्ञालाई एक साता लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।सोमबार राती १२ बजेदेखि लागू हुनेगरी यहि साउन ३२ गते राती १२ बजेसम्मलाई लागू हुनेगरी निषेधाज्ञा थप भएक

जारी निषेधाज्ञा एक साता थपियो (निर्णयसहित)

काठमाडौं : उपत्यकाकाे जारी निषेधाज्ञा थप एक साता थपिएको छ। मंगलबार बसेकाे जिल्ला प्रशासन कार्यालय काठमाडौंले,ललितपुर र भक्तपुरका  प्रमुख जिल्ला अधिकारीहरुकाे बैठकले साउन २१ गतेदेखि २७ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेकाे हो।जारी निषेधाज्ञा २१ गते सकिदै छ। प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस सम्मेलन, गोष्ठी, जुलुस,र्‍याली जस्ता गतिविधि गर्न रोक लगाएको छ। निर्माण सामग्रीकाे ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म गर्न पाइने निर्णय भएको छ। अरु निर्णय भने पुरानोला

बर्दियामा एक साता निषेधाज्ञा थपियो

बर्दिया । बर्दियामा जारी निषेधाज्ञा एक साता थपिएको छ । असार १४ गते सम्म जारी निषेधाज्ञा असार २१ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले असार २१ गते सम्मका लागि निषेधाज्ञा बढाएको हो । यस अवधिमा सावधानी अपनाउँदै दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ७ […]

पाँचथरमा निषेधाज्ञा एक साता थपियो

कोरोना सङ्क्रमणको जालो तोड्न पाँचथरमा निषेधाज्ञा एक साता लम्बिएको छ । आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा आगामी असार १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपालले जानकारी दिनुभयो । बैठकले निषेधाज्ञालाई थप खुकुलो पारेको छ । सङ्कट ब्यवस्थापन केन्द्रको निर्णयअनुसार सरकारी तथा सार्वजनिक कार्यालयहरुले अत्यावाश्यक सेवा नियमित सञ्चालन गर्ने, बैङ्क तथा वित्तीय संस्थाहरुले नियमित सेवा प्रवाह गर्ने तर घर–घर पुगेर रकम

महोत्तरी र सर्लाहीमा पनि एक साता थपियो निषेधाज्ञा

प्रदेश नम्बर २ का महोत्तरी र सर्लाहीमा पनि पुनः एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । सोमबार जिल्ला कोभिड व्यवस्थापन समिति महोत्तरीमा बसेको बैठकले असार ७ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा लगाइएको छ भने निषेधाज्ञा अवधिभर निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटी पार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टरलगायतका बन्द रहने जनाइएको छ ।त्यस्तै जिल्ला कोभि

बाँकेमा निषेधाज्ञा एक साता थपियो

बाँके जिल्लामा निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ २४ गते राति १२ बजेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिएका छन् । निषेधाज्ञामा बिहान ७ बजेदेखि १२ सम्म उपभोग्य वस्तुका पसल खोल्न पाइने जनाइएको छ ।कोरोना संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै बाँकेमा वैशाख १३ गतेदेखि  निषेधाज्ञा लगाइएको थियो । बाँकेमा कोरोना संक्रमणको दर घट्दै गएको छ ।

कञ्चनपुरमा एक साता निषेधाज्ञा थपियो

कञ्चनपुरमा निषेधाज्ञाको समयावधि एक साता थप गरिएको छ । उच्च दरमा फैलिदै गइरहेको कोरोनाको सङ्क्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञाको समयावधि जेठ १५ देखि २२ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।प्रमुख जिल्ला अधिकारी रामकुमार महतोका अनुसार निषेधाज्ञाको समयावधिमा औषधोपचारलगायत अत्यावश्यक कामका लागि बाहेक घर बाहिर निस्कन र हिँडडुल गर्न निषेध गरिएको छ । सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, तालिम सेमिनार, सिने

उपत्यकामा एक साता थपियो निषेधाज्ञा, किराना पसल पनि खोल्न नपाइने

११ जेठ, काठमाडौं । उपत्यकामा लगाइएको निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको मंगलबार बसेको संयुक्त बैठकले संक्रमण दर नघटेको भन्दै कडा प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । थपिएको निषेधाज्ञामा बिहान ९ बजेसम्म तरकारी, फलफूल, दूध, मासु र ग्याँसको पसल खोल्न पाइनेछ । […]

उपत्यकामा एक साता थपियो निषेधाज्ञा

काठमाडौं। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीले काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका छन्। जसअनुसार जेठ १४ गते रातीदेखि लागु हुने गरेर २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ। काठमाडौं जिल्ला प्रशासनले प्रकासन गरेको सूचनामा आदेशको उल्लंघन गरेमा प्रचलित कानून अनुसार कारबाही हुने उल्लेख छ।

कास्कीमा निषेधाज्ञा अवधि एक साता थपियो

पर्वत : कास्की प्रशासनले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ। यसअघि भन्दा पनि कडाइ गर्नेगरी गण्डकी प्रदेशको राजधानी समेत रहेको कास्कीमा निषेधाज्ञा अवधि बढाइएको हो। प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार  बुधवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) बैठकले कास्कीमा संक्रमण तीव्र फैलिएकाले स्थितिलाई गम्भीरतापूर्वक लिँदै जेठ एक गतेदेखि सात गतेसम्म लागु हुनेगरी लकडाउन थप गर्ने निर्णय भएको हो।‘कास्कीमा सङ्क्रमणदर निकै फैलिँदै गइरहेको