सेयर बजारमा नयाँ लगानीकर्ताहरूले राम्रो कम्पनी कसरी छनोट गर्ने ?

सेयर बजारबाटै करोडौं कमाउने सपना बोकेर लगानी गर्ने सही कम्पनीहरूको छनोट गर्न नसक्दा रोडपति भएका पनि धेरै भेटिन्छन् । कोभिड–१९ र लकडाउनले बन्द भएको सेयर बजार लकडाउन अन्त्यसँगै लगानीकर्ताहरूमाझ सकारात्मक बन्दै गएको छ । राष्ट्र बैंकको मौद्रिक नीतिले पनि सेयर बजारसँग सम्वन्धित धेरै कुराको सम्बोधन गरेकाले सेयर बजार पछिल्लो समय राम्रो लयमा अघि बढिरहेकोमा दुुईमत […]

सम्बन्धित सामग्री

रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट

देशको तेस्रो ठूलो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा अवरोध भएको रिठ्ठेपानी डाँडा कटानका लागि निर्माण कम्पनी छनोट भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक ई प्रदीप अधिकारीका अनुसार उक्त डाँडा कटानका लागि एम–एस उमा–गल्वा जेभी निर्माण कम्पनी छनोट भएको छ । उक्त डाँडा कटानका लागि १० वटा कम्पनीले आवेदन दिएका थिए । वित्तीय […]

साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनाका लागि पहिलो चरणमा ४ वटा कम्पनी छनोट गरेको छ । त्यसका लागि प्राधिकरणले यसअघि परामर्शदाताको आशयपत्र माग गरेको थियो । आशयपत्र पेश गरेका कम्पनी मध्येबाट प्राधिकरणले ४ वटा कम्पनी शर्टलिष्ट गरेको हो । छनोट हुने कम्पनीमा भारतको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम...

महाशिवरात्रिका लागि कम्पनी छनोट, पशुपतिमा दुई वर्षपछि मेला लाग्दै

काठमाडौं : पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा लाग्ने एकहप्ते मेलाका लागि प्रतिस्पर्धाबाट कम्पनी छनोट गरेको छ। महाशिवरात्रिको भोलिपल्ट अर्थात् फागुन १८ गतेदेखि एक हप्ता पशुपति क्षेत्रस्थित वनकालीमा मेला सञ्चालन गरिनेछ। सबैभन्दा बढी रकम कबोल गर्ने नेपाल मेला महोत्सव सञ्चालन सङ्घलाई १५ लाख १५ हजारमा मेला सञ्चालनको जिम्मेवारी…

सिद्धबाबा सुरुङमार्ग बनाउन चिनियाँ कम्पनी छनोट, सात अर्ब ३४ करोड लागत

खरिद प्रक्रिया थालेको करिब नौ महिनापछि सिद्धबाबा सुरुङमार्ग निर्माणको ठेकेदार कम्पनी छनोट भएको छ । सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाका अनुसार खरिद प्रक्रियामा प्राविधिक रूपमा सक्षम...

सिद्धबाबा सुरुङ निर्माण गर्न कम्पनी छनोट

सिद्धबाबा सुरुङमार्ग निमार्णका लागि चार निर्माण कम्पनी छनोट भएका छन् । मूल सरुङमार्ग १.१ किलोमिटर रहने सो सुरुङमार्ग निमार्णका लागि चार निर्माण कम्पनी छनोट भएको सडक विभागअन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।सुरुङमार्ग निर्माणका लागि ९ कम्पनीले प्रस्ताव पेस गरेकोमा चार कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत भएको केन्द्रका प्रभात झाले बताए । उनले भने, […]

भू-उपग्रहसम्बन्धी अध्ययन गर्न चार कम्पनी छनोट

नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि चार कम्पनी छनोट भएका छन् । अन्तरिक्षमा आफ्नै भू–उपग्रह (स्याटेलाइट) प्रक्षेपण गर्ने सरकारको नीतिअनुसार परामर्श सेवा दिन गत कात्तिकमा आठ अन्तर्राष्ट्रिय कम्पनीले प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए । प्रस्ताव पेस गरेका सो कम्पनीमध्येबाट नेपाल दूरसञ्चार प्राधिकरणले चार कम्पनी छनोट गरेको हो ।प्राधिकरणले फ्रान्सको युरोकन्सल्ट, टर्कीको टर्कस्याट, युएईको एसथ्री टेल इङ्क र थाइल्यान्डको थाइकमलाई सट लिस्टमा राखेको

धौबादी फलाम खानीः सम्भाव्यता र डीपीआरका लागि कम्पनी छनोट

काठमाडौं, साउन २६ । धौबादी फलाम कम्पनी लिमिटेडले नवलपुरको धौबादीमा रहेको खानीको सम्भाव्यता अध्ययन र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गर्न विभिन्न ६ ओटा कम्पनी छनोट गरेको छ । भारत, चीन, दक्षिण अफ्रिका र अस्ट्रियाका ६ ओटा कम्पनी छनोट गरिसकेको छ र उनीहरूलाई यसै हप्ता आर्थिक तथा प्राविधिक प्रस्ताव बुझाउने समय तोकिएको छ । कम्पनीले […]

फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन गर्न छवटा अन्तर्राष्ट्रिय कम्पनी छनोट

विराटनगर, असार १६ । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ । धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११ वटा परामर्शदाता कम्पनीमध्ये छवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा समावेश गरेको जानकारी दिए । चीनका क्यापिटल इन्जिनियरिङ एन्ड […]

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

काठमाडौँ / नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव... The post भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट appeared first on Purbeli News.

भू–उपग्रहसम्बन्धी अध्ययन गर्न पाँच कम्पनी छनोट

काठमाडौं । नेपालको आफ्नै भू–उपग्रह (स्याटेलाइट) राख्न आवश्यक अध्ययनका लागि पाँच कम्पनी छनोट (सर्टलिस्ट) मा परेका छन् । स्याटेलाइटको अध्ययन गर्न नौ कम्पनीले आशयपत्र बुझाएकामा नेपाल दूरसञ्चार प्राधिकरणले पाँच कम्पनी छनोट गरेको हो । प्राधिकरणले गत मङ्सिरमा पूरानो प्रस्ताव रद्द गरेर भू–उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, व्यापार र सञ्चालन ढाँचा, नीति तय गर्न नयाँ प्रस्ताव आह्वान गरेको हो । प्राधिकरणले गरेको मागअनुसार आशयपत्र बुझाएका कम्पनीमध्येबाट पाँच कम्पनीलाई छनोट गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा परेका कम्पनीमा फ्रान्सको युरो कन्सल्ट, दुबईको एस थ्री टेल इंक, अमेरिकाको स्पेस पार्टनरशिप इन्टरनेश्नल, बेलायतको इकोनिमिक्स लिमिटेड र भारतको केपीएमजी असु¥यानसीटी एण्ड कन्सल्टिङ सर्भिस रहेका छन् । प्राधिकरणले गत पुस २७ गते दिउँसो १२ः०० बजेभित्र आवेदन दिन सक्ने गरी पुस १ गते उक्त आवेदन खुलाएको थियो । आशयपत्र पेश गरेका कम्पनीबाट छनोट गरेको प्राधिकरणले प्रतिस्पर्धाका आधारमा एक कम्पनी छनोट गर्नेछ । चालिस प्रतिशत कम्पनीको योग्यता, ५० प्रतिशत अनुभव र १० प्रतिशत क्षमताका आधारमा कम्पनी छनोट गरिने प्रवक्ता अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा पर्ने कम्पनीसँग पहिलो चरणमा प्राविधिक र वित्तीय प्रस्तावको माग गरिनेछ । उनीहरुबाट आएको प्रस्तावको अध्ययन गरी प्राधिकरणले भू–उपग्रह स्थापनासम्बन्धी आधारभूत कामको जिम्मा दिनेछ । प्रवक्ता अर्यालका अनुसार पहिलो चरणमा छनोट हुने कम्पनीले आवश्यक सम्पूर्ण तयारी गरेपछि भू–उपग्रह स्थापनाका लागि पुनः अर्को कम्पनी छनोट गरिनेछ । सन् २०२२ भित्र आफ्नै स्याटेलाइट सञ्चालमा ल्याउने भन्दै गत असारमा भू–उपग्रह सम्बन्धी नीति सार्वजनिक गरिएको थियो । यसअघि नेपालको आफ्नै स्याटेलाइट राख्ने गरी प्राधिकरणले २०७३ साल असोज २० गते आह्वान गरेको आशयपत्रमा १२ देशका २२ कम्पनीले स्याटेलाइट राख्न रुचि देखाएका थिए । अमेरिका, चीन, भारत, थाइल्यान्ड, सिंगापुर, क्यानडा, फ्रान्स, जापान, कोरिया, साउदी अरेबिया, रसिया र इजरायलका गरी २२ कम्पनीले नेपालका लागि स्याटेलाइट राखिदिने रुचिसहित प्रस्ताव पेश गरेका थिए । दूरसञ्चार सेवा प्रदायक रेडियो तथा टेलिभिजन विदेशी स्याटेलाइटबाट सञ्चालित हुँदै आएकामा आफ्नै स्याटेलाइट जडान गरेर रेडियो तथा टेलिभिजन सञ्चालन गर्ने ...