साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनाका लागि पहिलो चरणमा ४ वटा कम्पनी छनोट गरेको छ । त्यसका लागि प्राधिकरणले यसअघि परामर्शदाताको आशयपत्र माग गरेको थियो । आशयपत्र पेश गरेका कम्पनी मध्येबाट प्राधिकरणले ४ वटा कम्पनी शर्टलिष्ट गरेको हो । छनोट हुने कम्पनीमा भारतको अन्स्ट एण्ड योङ एलएलपी, नेपालको सुबिसु केबलनेट लिमिटेड, पोल्याण्डको पेन्टाकम्पी सिस्टम...

सम्बन्धित सामग्री

पाइरेसी रोक्न बोर्डले ‘सिनेमा साइबर सेक्युरिटी’ डेस्क स्थापना गर्ने

काठमाडौं : चलचित्र विकास बोर्डले हटलाइन नम्बर सहितको ‘सिनेमा साइबर सेक्युरिटी’को लागि डेडिकेटेड डेस्क सञ्चालन गर्ने भएको छ। सामाजिक सञ्जालमा फिल्म पाइरेसी बढेपछि बोर्डले डेस्कको लागि सिस्टम विकासको काम सुरु गरेको हो। नेपाली चलचित्र उद्योगले सामना गरिरहेको पाइरेसीबाट छुटकारा पाउन यो डेस्कको स्थापना गरेको बोर्डका अध्यक्ष भुवन केसीले जानकारी दिए।…

जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्त

काठमाडौं : रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सुरक्षा प्रमुख बर्खास्तमा परेका छन्।  आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग नजिक भएको आरोप लागेपछि साइबर सुरक्षा प्रमुख अर्ने स्कोनबोम बर्खास्तमा परेका हुन्। अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए। जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ। तर, उनी तत्काल लागु

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ । अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई)को नेतृत्व गरेका थिए ।जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन् । गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ । तर उनी तत्काल लागु हुने गरी सेवाबाट बर्खास्त गरेको पुष्टि गरेको छ ।बीएसआईको नेतृत्व गर्नुअघि स्कोनबोमलले साइबर सुरक्षा

रुससँगको सम्बन्धलाई लिएर जर्मनीका साइबर सेक्युरिटी प्रमुख बर्खास्त

बर्लिन – जर्मनीको साइबर सेक्युरिटी प्रमुखलाई आफूले स्थापना गरेको सहयोगी संस्थामार्फत रुससँग अत्यधिक नजिक भएको आरोप लागेपछि बर्खास्त गरिएको छ। अर्ने स्कोनबोमले सन् २०१६ देखि संघीय साइबर सेक्युरिटी अथोरिटी (बीएसआई) को नेतृत्व गरेका थिए। जर्मन सञ्चारमाध्यमले उनीमाथि रुसी गुप्तचर सेवामा संलग्न व्यक्तिसँग सम्बन्ध रहेको आरोप लगाएका छन्। गृहमन्त्रालयले उनीमाथि लागेको आरोपको छानबिन गरिरहेको छ। तर, […]

१० औं वार्षिकोत्सव मनाउँदै साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेज

साइबर सेक्युरिटी कम्पनी एमिनेन्स वेजले आज आफ्नो १० औं वार्षिकोत्सव मनाइरहेको छ । एमिनेन्स वेज सन् २०१२ मा मार्च २५ अर्थात आजकै दिन स्थापना भएको थियो ।  कम्पनीले वित्त, सरकार, स्वास्थ्य सेवा, इन्टरनेट सेवा प्रदायक, कर्पोरेन्ट संस्था, शिक्षा, सफ्टवेयर इभेल्पटमेन्ट र हस्पिटालिटी लगायतका क्षेत्रलाई सेवा प्रदान गरिरहेको छ ।  एमिनेन्स वेज वजेले सेक्युरिटी व्यवस्थापन,...

विश्वका टप २५० एमएसएसपीमध्ये भैरव टेक्नोलोजी १५१औं स्थानमा

नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औं स्थानमा पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट १५ मा परेको छ ।सन् २०१८ मा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरू प्रदान गर्दै आएको जनाइएको छ ।

एमएसएसपी प्रदायकमा १५१ औं स्थानमा भैरव टेक्नोलोजी पर्न सफल, एसियामा पनि टप १५

नेपालको भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायक मध्ये १५१ औं स्थानमा परेको छ । त्यस्तै यो एसियामा उत्कृष्ट १५ भित्र पनि पर्न सफल भएको छ । यो कम्पनी सन् २०१८ मा स्थापना भएको थियो । भैरवले विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीलाई साइबर सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ । नेपालमै बनेको र विभिन्न प्रावधानहरूबाट प्रयोगमा ल्याइएको भैरवको इन–बिल्ट सफ्टवेयर भैरव...

विश्वका टप २५० एमएसएसपीमध्ये भैरव टेक्नोलोजी १५१औँ स्थानमा, एसियामा टप १५

काठमाडौं । नेपालमा स्थापित भैरव टेक्नोलोजी विश्वका एमएसएसपी प्रदायकमध्ये १५१औँ स्थानमा पर्न सफल भएको छ भने एसियाका उत्कृष्ट १५ मा परेको छ । सन् २०१८ मा स्थापना भएको भैरव टेक्नोलोजीले स्थापनाकालदेखि नै विभिन्न राष्ट्रिय र बहुराष्ट्रिय कम्पनीहरूलाई उत्कृष्ट साइबर सेक्युरिटी सोलुसनहरू प्रदान गर्दै आएको जनाइएको छ ।