नेकपा एसका सल्लाहकार- विश्लेषक कृष्ण पोखरेलदेखि भाइरलम्यान पुण्य गौतमसम्म (सूचीसहित)

नेकपा एकीकृत समाजवादीले प्राध्यापक कृष्ण पोखरेलदेखि युट्युब भाइरलम्यान पुण्य गौतमसम्मलाई समेटेर १५४ सदस्यीय केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ ।

सम्बन्धित सामग्री

त्रिवि शिक्षण अस्पताल बाहिरबाट पुण्य गौतम र युवराज सफल पक्राउ

शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् ।

पुण्य गौतम र युवराज सफल महाराजगन्जबाट पक्राउ

सामाजिक अभियन्ता बताउँने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ।

पुण्य गौतम र युवराज सफल महाराजगन्जबाट पक्राउ

सामाजिक अभियन्ता बताउँने पुण्य गौतम र युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ।

ओलीकाे खुट्टा छुँदै पुण्य गौतम एमाले प्रवेश

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । काठमाण्डौको भृकुटीमण्डपमा आज मङ्गलवार भएको आमसभामा गौतम एमालेमा प्रवेश गर्नुभएको हो । उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले एमालेको झण्डा हस्तान्तरण गरेर स्वागत गर्नुभयो । गौतमले अध्यक्ष ओलीको खुट्टा छोएर सम्मान गर्नुभएको थियो । गौतम युट्युबरलाई विभिन्न विषयमा अन्तरवार्ता दिएर र बेला–बेला विभिन्न विवादित क्रियाकलाप गरेर चर्चामा आइरहने गर्नुभएको छ ।

भाइरल म्यान पुण्य गौतम एमालेमा प्रवेश

काठमाडौं । सामाजिक सञ्जालमा भाइरलम्यानका रुपमा परिचित नेकपा एसका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् । राजधानीमा आयोजित सभामा उनी एमाले प्रवेश गरेका हुन् । एमाले प्रवेशअघि गौतमले एमालेमा आफूलाई केन्द्रीय सदस्यकै आश्वासन मिलेको बताएका थिए । गाैतमसँगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरूलाई पनि अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याएका छन् । […]

ओलीको खुट्टा ढोगेर पुण्य गौतम एमाले प्रवेश

भृकुटीमण्डपमा आयोजित नेकपा एमालेको चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई एमाले प्रवेश गराउनुभएको हो ।

ओलीलाई पुटिन र सि जिनपिङसँग तुलना गर्दै पुण्य गौतम एमाले प्रवेश गरे

काठमाडौं, २७ बैशाख । नेकपा (एकीकृत समाजवादी) परित्याग गरी पुण्य गौतम एमालेमा प्रवेश गरेका छन् । आज एमालेले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चुनावी सभाको क्रममा उनी एमाले प्रवेश गरेका हुन् । उनीसँगै साहित्यकार चन्द्रमणी भट्टराई पनि एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका […]

ओलीको गोडा ढोगेर पुण्य गौतम एमाले छिरे

नेकपा एकीकृत समाजवादी पार्टीका सल्लाहकार पुण्य गौतम एमाले प्रवेश गरेका छन् ।

स्वघोषित अभियन्ता पुण्य गौतम हिरासतमै बसे आमरण अनशन

अभियन्ता भन्दै युट्युबमा अन्तर्वार्ता दिने पुण्य गौतमले हिरासतमै आमरण अनशन बसेका छन् ।  उनले नयाँ बानेश्वरको हिरासतमै आमरण अनशन बसेको स्रोतले लोकान्तरलाई बतायो । भदौ २६ गते बानेश्वरमा आन्दोलन गरेका गौतमलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरले पक्राउ गरेको थियो ।  उनलाई आन्दोलन गर्ने क्रममा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रमेश बस्नेतले पुष्टि गरे ।