मोतिपुर झडपः गोली लागेर मृत्यु हुनेको संख्या चार पुग्यो

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ ।

सम्बन्धित सामग्री

रुपन्देहीको मोतीपुरमा गोली लागेर मृत्यु हुनेको संख्या तीन पुग्यो

काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई पक्षबीच झडप हुँदा तीस जना भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा […]

न्युजिल्यान्ड मस्जिद हमलामा मृत्यु हुनेको संख्या ४० पुग्यो‍, ४८ घाइते

न्युजिल्यान्डको क्राइस्टचर्च शहर नजिक रहेका दुईवटा मस्जिदमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा गोली लागेर मृत्यु हुनेको संख्या ४० पुगेको छ। नुर मस्जिद र लिनफुड मस्जिदमा बन्दुकधारीहरूले चालएको गोली लागेर ४० जनाको मृत्यु ...