काठमाडौं, असोज २४ । रुपन्देहीको बुटवलअन्तर्गत मोतीपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीका नाममा जग्गा कब्जा गर्न खोज्नेहरुलाई हटाउने क्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई पक्षबीच झडप हुँदा तीस जना भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेको पूर्ण पहिचान भने खुलेको छैन । गत फागुनमा शिलान्यास गरिएको औद्योगिक क्षेत्रमा […]