ब्राजिलमा बाढी र डुबान, २३ जनाको मृत्यु

काठमाडौं– दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ । ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारण ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् । एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । समाचार जहाँ क्रमशः १५ र […]

सम्बन्धित सामग्री

मधेसमा बाढी तथा डुबान पीडितलाई दश लाख

जनकपुरधाम- मधेस प्रदेश सरकारले बाढी तथा डुबान पीडितलाई राहत तथा उद्धारका लागि आठै जिल्लामा रु दश÷दश लाख पठाउने भएको छ ।          प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री मोहम्मद समिमको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी तथा डुबान पी...

काठमाण्डाै उपत्यकाका नदी तथा खाेलामा बाढी, ठाउँठाउँमा डुबान (फाेटाेफिचर)

काठमाण्डाै - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । काठमाण्डौ उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।  बाग्मती, विष्णुमती, धोबीखोला, मनोहरालगायतमा नदीमा जलसतह बढ्दो छ । बाढी बढ्दो क्रममा रहेकाले बिहान ११ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । उपत्यकाका नदी तटीय क्षेत्र तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई सतर्कता अपनाउन भनिएको छ । ...

बाढी प्रभावितको उचित व्यवस्थापन हुन नसक्दा अव्यवस्थित बसोवास बढ्दो

कञ्चनपुर – स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास बढ्न थालेको छ। कमैयामुक्त घोषणा गरेको धेरै भइसक्यो। तर सुदूरपश्चिमका कतिपय स्थानमा मुक्त कमैयाहरु अझै पनि नदी किनारमा बस्न बाध्य छन्। जमिनको टुक्रा छैन। नदी किनारमा बाँसका छेस्का जोडेर जेनतेन बनाएको छाप्रो पनि हरेक वर्ष आउने […]

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बाढी र डुबान : पीडित राहतको पर्खाइमा

काठमाण्डौ – वर्षाका कारण लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँ बाढी र डुबानमा परेका छन् । एक हप्तासम्म परेको पानीले जनजीवन प्रभावित भएको छ । कतिपय ठाउँमा विद्युत सेवा, सञ्चार र सडक सञ्जालसमेत बन्द छ । लुम्बिनीको नवलपरासी, दाङ, बाँके, बर्दियामा धेरै नागरिक विस्थापित भएका छन् । बाढी र डुबानको समस्यामा परेका नागरिकले आफूहरुको समस्यामा गम्भीर बन्न स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् । नागरिक समाज दाङले बाढी र डुबानबाट बिचल्लीमा परेका पीडितको समस्या समाधानका लागि ध्यानाकर्षण गराएको छ । बा...

प्रधानमन्त्री देउवा आज कैलाली र बर्दियाको बाढी प्रभावित क्षेत्रको भ्रमणमा

प्रधानमन्त्री शेरबहादुर देउवाले आज कैलाली र बर्दियाको बाढी तथा डुबान प्रभावित क्षेत्रको निरीक्षण गर्दैछन् । प्राकृतिक प्रकोपबाट भएको क्षतिको निरीक्षण गर्न बिहीबार सुदूरपश्चिम पुगेका प्रधानमन्त्री देउवाले शुक्रबार कैलाली र बर्दियाका प्रभावित क्षेत्रको भ्रमण गर्ने र पीडितलाई भेट्ने भएका हुन् ।उनले बिहीबार डोटी, बैतडी, बझाङ र डडेल्धुरा हुँदै साँझ कञ्चनपुर पुगेर त्यहाँ भएको क्षतिको अवलोकन गरेका थिए । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार प्रधानमन्त्रीले शुक्रबार कैलाली र बर्दियाको नि

बाढी, पहिरो, डुबान : ६ जनाको मृत्यु, २३ सम्पर्कविहीन (भिडियो)

काठमाडौँ– अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मुलुकका विभिन्न जिल्लामा छ जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् । गृहमन्त्रालयका अनुसार पहिरामा परेर २३ जना सम्पर्कविहीन भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार मृत्यु हुनेमा कालिकोट र डडेलधुराका एक–एक, सुनसरी र […]

मन्त्री शाही डुबान प्रभावित क्षेत्रमा

लुम्बिनी प्रदेशका सरकारका विना विभागीय मन्त्री अजय शाहीले पश्चिम नवलपरासीको बाढी तथा डुबान क्षेत्रको अवलोकन  गरेका छन् ।  केही दिनदेखि निरन्तर परेको बाढीले जिल्लाको पाल्हीनन्दन, सरावल ,प्रतापपुर र सुस्ता गाउँपालिका विभिन्न बाढी तथा डुबान प्रभावित बनाएको थियो।आज अवलोकन गदै मन्त्री शाहीले विपत्मा परेको उद्धार र राहतको लाग प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । उनले विभिन्न क्षेत्रमा पानीलाई सहजै निकास  नहुँदा नदी, कुलानाला व्यवस्थापन गर्न र  नदीमा  तटबन्ध कार्य

चीनमा बाढी र डुबान : ५६ जनाको मृत्यु, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ । बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ । गत सातादेखिको मुसलधारे वर्षाका कारण हेनान प्रान्त प्रभावित भएको छ । वर्षाका कारण प्रान्तीय राजधानी झेङझाओमा १२ करोड व्यक्ति प्रभावित भएका छन् । झेङझाओको […]