बाढी प्रभावितको उचित व्यवस्थापन हुन नसक्दा अव्यवस्थित बसोवास बढ्दो

कञ्चनपुर – स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास बढ्न थालेको छ। कमैयामुक्त घोषणा गरेको धेरै भइसक्यो। तर सुदूरपश्चिमका कतिपय स्थानमा मुक्त कमैयाहरु अझै पनि नदी किनारमा बस्न बाध्य छन्। जमिनको टुक्रा छैन। नदी किनारमा बाँसका छेस्का जोडेर जेनतेन बनाएको छाप्रो पनि हरेक वर्ष आउने […]

सम्बन्धित सामग्री

खोला किनारमा ३ सय बढी घरपरिवारको बसोवास, कसैसँग छैन लालपुर्जा

कञ्चनपुर : स्थानीय सरकारले बाढी र डुबान प्रभावित घरपरिवारको उचित व्यवस्थापन गर्न नसक्दा सुदूरपश्चिमका अधिकांश नदी किनारमा अव्यवस्थित बसोवास बढ्न थालेको छ। कमैयामुक्त घोषणा गरेको धेरै भइसक्यो। तर सुदूरपश्चिमका कतिपय स्थानमा मुक्त कमैयाहरु अझै पनि नदी किनारमा बस्न बाध्य छन्। जमिनको टुक्रा छैन। नदी किनारमा बाँसका छेस्का जोडेर जेनतेन बनाएको छाप्रो पनि हरेक वर्ष आउने बाढीले बगाउँछ। अनि हरेक वर्ष वर्षातको समयमा शुन्यबाट शुरु हुन्छ उनीहरुको आर्थिक जीवनचक्र। सुरक्षित बासस्थान नहुँदा गरिवी झन बढ्दै