काठमाडौं । अहिले मनाङमा बलिउड फिल्म उचाइ छायांकन चलिरहेको छ । लुक्ला र नाम्चेपछि मनाङमा निर्देशक सुरज वर्जत्यले फिल्म सुटिङ गरिरहेका छन् । अनुपम खेर, बोमन इरानी, परिणिती चोपडासहितका केही नेपाली कलाकार अहिले मनाङको चिसो तापक्रममा फिल्म छायांकन गरिरहेका छन् । प्रमुख भूमिकामा रहेका अमिताभ बच्चन नेपालमा नआएपनि उनको पार्टको छायांकन भैरहेको छ । भारतबाटै […]