काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवर्द्धनका लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका छन्। निर्यात व्यवसायी महासंघ नेपालको स्थापना दिवस एवं चौथो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष मल्लले जडीबुटीजन्य बस्तुहरुको प्रवर्द्धन, उपभोग एवं निर्यात सहजीकरणका लागि नीतिगत सुधार हुनुपर्नेमा जोड दिएका हुन्। निर्यात प्रवर्द्धन गरेर व्यापार घाटा कम गर्ने भनिए पनि […]