यस्ता छन् नीति तथा कार्यक्रममा समावेश स्वास्थ्यका १६ विषय

नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित विभिन्न १६ वटा विषयहरु समावेश छन्। नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्यका विषयदेखि विशिष्टकृत सेवासम्मका कुराहरु समावेश गरिएका छन्।

सम्बन्धित सामग्री

नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’

काठमाडौँ,२५ जेठ । गण्डकी प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा ‘खेल्छ गण्डकी’ नारालाई अघि सारेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मङ्गलबार सरकारको आगामी आर्थिक वर्ष २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै उक्त नारासँगै खेलकुदमा युवाको बढ्दो चासोलाई सम्बोधन गर्न प्रदेश खेलकुद नीति बनाई कार्यान्वयन गरिने बताए । नीति तथा कार्यक्रममा खेलबाट […]

कर्णालीको नीति तथा कार्यक्रममा मेक इन कर्णाली घोषणा (पूर्णपाठ)

२४ जेठ, सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख तिलक परियारले मंगलबार प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ को अवधारणा बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने […]

कर्णाली सरकारको नीति तथा कार्यक्रममा ‘६ ब’ को सूत्र  (पूर्णपाठसहित)

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।नीति तथा कार्यक्रममा कतिपय पुराना कार्यक्रम दोहोरिएका छन् । यस्तै मुख्यमन्त्री जीवनबहादुर शाहीले अघि सार्दै आएको विकाससम्बन्धी ‘६ ब’ अर्थात बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार भन्ने सूत्रलाई नीति तथा कार्यक्रममा समेटिएको छ । उनले यसैलाई नै कर्णाली विकासको प्रमुख आधारका रुपमा मान्दै आएका छन् । म

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज

काठमाडौँ । कर्णाली प्रदेश सरकारले आज प्रदेशसभामा आफ्नो कार्यकालको अन्तिम नीति तथा कार्यक्रम ल्याउँदै छ । नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा वाचन गर्नेछन् । प्रदेश सभामा आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको बताइएको छ । नीति तथा कार्यक्रम चुनावलक्षित हुने आँकलन पनि गरिएको छ ।

मधेश प्रदेश : नीति तथा कार्यक्रम प्रस्तुत

मधेस प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् ।सरकारले नीति तथा कार्यक्रममा सुशासन, विकास, कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकता राखेको छ । प्रदेश प्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि प्रदेशसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ ।

सुदूरपश्चिम सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौँ। सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९–८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ । सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, […]

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौंः सरकारको नीति तथा कार्यक्रम प्रतिनिध सभाले बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै संसदको संयुक्त बैठकमा गत जेठ १० गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम शनिबार पारित भएको हो। राष्ट्रिय सभाले शुक्रबार नै पारित गरिसकेको छ। सत्तापक्ष र विपक्षी सांसदहरुले नीति तथा कार्यक्रममा विभिन्न संशोधन माग गरेका थिए।…

नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका लागि समेटिएका विषय

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले स‌ंसद्‌मा मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवाका कार्यक्रमलाई प्रमुखताका साथ समेटिएको छ।सरकारले ल्याएको नीति तथा कार्यक्रममा हरेक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नेदेखि किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइनेसम्मका लोकप्रिय कार्यक्रम समेटिएका छन्।य

यस्ता छन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण कार्यक्रम

काठमाडौँ–सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‍मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गदै  राष्ट्रपतिले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रका महत्त्वपूर्ण १७ कार्यक्रम परेका छन् ।नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले डिजिटल हेल्थ कार्यक्रम कार्यान्वयनमा ल्याइने बताइन् । यस्तै, प्रत्येक नागरिकको स्वास्थ्य अभिलेख व्यवस्थित गर्न सबै अस्पतालमा एकीकृत

नीति तथा कार्यक्रममा के के आउँदैछ स्वास्थ्यका विषय ?

९ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गर्दैछ । नीति तथा कार्यक्रममा स्वास्थ्यका के के विषय समावेश हुनेछ भन्नेबारे संसदबाट प्रस्तुत भएपछि मात्र थाहा हुने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको प्रस्तावमा केही फेरबदल हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले बताएको छ । आगामी वर्षको नीति तथा […]