सचिव बढुवाका लागि वरिष्ठ सहसचिव डा.रेग्मीको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव डा. दामोदर रेग्मीको नाम सिफारिस गरेको हो । डा. रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रायको प्रशासन महाशाखा प्रमुखमा […]

सम्बन्धित सामग्री

सचिव बढुवाका लागि वरिष्ठ सहसचिव सिंहको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदका एक वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव विनोद प्रकाश सिंहको नाम सिफारिस गरेको हो । सिंह सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयमा कार्यरत छन् । […]

रिक्त एक सचिव पदका लागि ३ सहसचिवको नाम सिफारिश

सचिव बढुवा सिफारिस समितिले एक सचिव (विशिष्ट श्रेणी) पदका लागि तीनजना सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मंगलवार बसेको बढुवा सिफारिश समितिको बैठकले वरिष्ठ सहसचिव त्रय कृष्णबहादुर राउत, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौलाको नाम सिफारिश गरेको हो । पुस १४ गते रक्षा सचिव बेगेन्द्रराज शर्माले अनिवार्य अवकाश पाएपछि एक सचिव पद रिक्त भएको थियो ।

शर्मा सचिवमा सिफारिस

काठमाडौ । सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव(विशिष्ट श्रेणी) पदमा बढुवाका लागि वरिष्ट सहसचिव किरणराज शर्मालाई सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव शर्माको नाम सिफारिस गरेको हो । शर्मा हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रवक्ताको रुपमा […] The post शर्मा सचिवमा सिफारिस appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.

वन र इन्जिनियरिङ सेवाका दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको नाम सिफारिस

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले कृषि तथा वन सेवा र इन्जिनियरिङ सेवातर्फ रिक्त एक–एक सचिव(विशिष्ट श्रेणी) पदका लागि तीन–तीन जना गरी ६ सहसचिवको नाम सिफारिस गरेको छ । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार अपराह्न सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवा तर्फ वरिष्ठ सहसचिव त्रय डा. कृष्ण […]