राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धन कायम रहे एमाले हुन्छ खाली हात (मतभारसहित)

यो मतभारले सातै प्रदेशमा वर्तमान सत्ता गठबन्धन अगाडि छ । यही गठबन्धनले निर्वाचनसम्म निरन्तरता पाए उसले प्रत्यक्ष निर्वाचन हुने १९ जनामा क्लिन स्वीप गर्ने निश्चित देखिन्छ ।

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा छ जनाको उम्मेदवारी दर्ता

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धन दलबाट तीन र प्रतिपक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट तीन गरेर छ जनाको उम्मेदवारी परेको हो । सुदूरपश्चिमबाट राष्ट्रियसभामा तीन जना निर्वाचित हुनेछन् ।